अम्मान अन्तर्राष्ट्रिय रङ्गशाला


अम्मान अन्तर्राष्ट्रिय रङ्गशाला (अरबी: ستاد عمان الدولي) जोर्डनको मुख्य फुटबल रङ्गशालाहरू मघ्ये एक हो। यो जोर्डनको अम्मान सहरमा अवस्थित रहेको छ। यस रङ्गशालाको कुल दर्शक क्षमता २५,००० रहेको छ।

अम्मान अन्तर्राष्ट्रिय रङ्गशाला
नक्सा
पुरा नामअम्मान अन्तर्राष्ट्रिय रङ्गशाला
स्थानअम्मान, जोर्डन
निर्देशाङ्क३१°५९′०७″N ३५°५४′०९″E / ३१.९८५१६°N ३५.९०२६१°E / 31.98516; 35.90261
दर्शक क्षमता२५,००
स्कोरबोर्डठिक
निर्माण
निर्माण१९६४
खुला१९६८
मर्मत सम्भार२००७,२०१५
भाडावाल
 जोर्डन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्