अल-हुसेन रङ्गशाला (अरबी: ملعب الحسن) जोर्डनको एक फुटबल रङ्गशाला हो। यो जोर्डनको इर्बिद सहरमा रहेको छ। यस रङ्गशालाको कुल दर्शक क्षमता जम्मा १५,००० रहेको छ ।

अल-हुसेन रङ्गशाला
ملعب الحسن
नक्सा
पुरा नामअल-हुसेन रङ्गशाला
स्थानइर्बिद, जोर्डन
दर्शक क्षमता१५,०००
निर्माण
निर्माण१९७१
खुला१९७६ (एथलेटिक्स)
२००१ (फुटबल रएथलेटिक्स)
मर्मत सम्भार१९८८
फैलाइएको१९९९
भाडावाल
जोर्डन महिला राष्ट्रिय फुटबल टोली
अल-हुसेन (इर्बिद)

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्