जोर्डन राष्ट्रिय फुटबल टोली
जोर्डन राष्ट्रिय फुटबल टिम जोर्डनको राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।
उपनाम(हरू) | النشامى (The Chivalrous) | ||
---|---|---|---|
सङ्गठन | जोर्डन फुटबल संध | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | डब्लू.एफ.एफ (पक्षिम एसिया) | ||
फिफा कोड | JOR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११० (२० सेप्टेम्बर २०१८)[१] | ||
उच्च वरीयता | ३७ (अगस्ट – २००४ सेप्टेम्बर) | ||
निम्न वरीयता | १५२ (जुलाई १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सीरिया ३–१ जोर्डन (अलेक्सजेन्ड्रिया, इजिप्ट: १ अगस्ट १९५३) | |||
ठूलो विजय | |||
जोर्डन ९–० नेपाल (अम्मान, जोर्डन: २३ जुलाई २०११) | |||
ठूलो हार | |||
चिन ६–० जोर्डन (चीन; सेप्टेम्बर १२, १९८४) अल्जेरिया ६–० जोर्डन (सीरिया; सेप्टेम्बर २८, १९७४) लेबनान ६–० जोर्डन (लेबनान; अप्रिल ९, १९६३) सीरिया ६–० जोर्डन (लेबनान; अक्टोबर २४, १९५७) जापान ६–० जोर्डन (सैतामा: ८ जुन २०१२) | |||
एएफसी एसिया कप | |||
उपस्थिति | ४ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २००४ र २०११ |
इतिहास
सम्पादन गर्नुहोस्खेलाडीहरू
सम्पादन गर्नुहोस्उपाधिहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "FIFA World Ranking", FIFA.com, Fédération Internationale de Football Association, १२ अप्रिल २०१८, अन्तिम पहुँच १२ अप्रिल २०१८।