घाना राष्ट्रिय फुटबल टोली
घाना राष्ट्रिय फुटबल टिम एक आइभोरि घाना राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।
सङ्गठन | अफ्रिका |
---|---|
फिफा अङ्क | GHA |
पहिलो अन्तर्राष्ट्रिय | |
( १९६० अप्रिल १३ ) | |
विश्वकप | |
खेलहरू | १ (पहिलो खेल: २००६) |
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २०१० |
इतिहाससम्पादन
घाना राष्ट्रिय फुटबल टिमले १९५० मे २८ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।
प्रतियोगिता रेकर्डसम्पादन
खेलाडीहरूसम्पादन
मुख्य उपाधिहरूसम्पादन
- विजेता (४)
- उप-विजेता (५)