क्यानडा राष्ट्रिय फुटबल टोली
क्यानडा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | The Canucks, Les Rouges (द रेड्स) | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | क्यानडेली फुटबल सङ्घ | |||||||||||||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||||||||
प्रमुख प्रशिक्षक | John Herdman | |||||||||||||
कप्तान | स्कट अर्रफिल्ड[१] | |||||||||||||
सर्वाधिक उपस्थिति | Julian de Guzman (८९) | |||||||||||||
सर्वाधिक गोलकर्ता | Dwayne De Rosario (२२) | |||||||||||||
गृह रङ्गशाला | विभिन्न | |||||||||||||
फिफा कोड | CAN | |||||||||||||
| ||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||
वर्तमान वरीयता | ७६ ३ (२५ अक्टोबर २१८) | |||||||||||||
उच्च वरीयता | ४० (डिसेम्बर १९९६) | |||||||||||||
निम्न वरीयता | १२२ (अगस्ट २०१४, अक्टोबर २०१४) | |||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||
अनाधिकारिक: क्यानडा १–० संयुक्त राज्य अमेरिका (न्युआर्क, संयुक्त राज्य अमेरिका; २८ नोभेम्बर १८८५) आधिकारिक: अस्ट्रेलिया ३–२ क्यानडा (ब्रिसबेन, अस्ट्रेलिया; ७ जून १९२४) | ||||||||||||||
ठूलो विजय | ||||||||||||||
क्यानडा ८–० संयुक्त राज्य भर्जिन टापु (ब्राडेनटन, संयुक्त राज्य अमेरिका; ९ सेप्टेम्बर २०१८) | ||||||||||||||
ठूलो हार | ||||||||||||||
मेक्सिको ८–० क्यानडा (मेक्सिको शहर, मेक्सिको; १८ जुलाई १९९३) | ||||||||||||||
विश्वकप | ||||||||||||||
उपस्थिति | १ (पहिलो खेल १९८६) | |||||||||||||
उत्कृष्ट नतिजा | समुह चरण, १९८६ | |||||||||||||
गोल्ड कप | ||||||||||||||
उपस्थिति | १५ (पहिलो खेल १९७७) | |||||||||||||
उत्कृष्ट नतिजा | बिजेता, १९८५ and २००० | |||||||||||||
कन्फेडेरेसन कप | ||||||||||||||
उपस्थिति | १ (पहिलो खेल २००१) | |||||||||||||
उत्कृष्ट नतिजा | समूह चरण, २००१ | |||||||||||||
पदक कीर्तिमान
|
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "तापाइको 🍁 कप्तान स्कट अरर्फिल्ड", ट्विटर, क्यानडा फुटबल, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा क्यानडा राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।