न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोली
न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो न्युजिल्यान्डमा फुटबलको लागि शासकीय निकाय न्युजिल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | अल व्हाइट | ||
---|---|---|---|
सङ्गठन | न्युजिल्यान्ड फुटबल सङ्घ | ||
सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Fritz Schmid | ||
कप्तान | Winston Reid | ||
सर्वाधिक उपस्थिति | Ivan Vicelich (८८) | ||
सर्वाधिक गोलकर्ता | Vaughan Coveny (२८) | ||
गृह रङ्गशाला | QBE Stadium वेलिङ्टन राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | NZL | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११९ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ४७ (अगस्ट २००२) | ||
निम्न वरीयता | १६१ (अप्रिल - मे २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
न्युजिल्यान्ड ३–१ अस्ट्रेलिया (डुनेडिन, न्युजिल्यान्ड; १७ जून १९२२) | |||
ठूलो विजय | |||
न्युजिल्यान्ड १३–० फिजी (अकल्याण्ड, न्युजिल्यान्ड; १६ अगस्ट १९८१) | |||
ठूलो हार | |||
न्युजिल्यान्ड ०–१० अस्ट्रेलिया (वेलिङ्टन, न्युजिल्यान्ड; ११ जुलाई १९३६)[१] | |||
विश्वकप | |||
उपस्थिति | २ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८२ र २०१० | ||
ओएफसी राष्ट्र कप | |||
उपस्थिति | १० (पहिलो खेल १९७३) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९७३, १९९८, २००२, २००८ and २०१६ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९९९, २००३, २००९ र २०१७ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "न्युजिल्यान्डका खेल र, बितरण भएका अङ्क", www.eloratings.net।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।