संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोली


संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

संयुक्त राज्य
Shirt badge/Association crest
उपनाम(हरू)युएसएमएनटि
द स्टार्स र स्ट्रिप्स
द याङ्क्स
सङ्गठनसंयुक्त राज्य फुटबल सङ्घ
सङ्घकनकाकाफ
उप-सङ्घउत्तर अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकDave Sarachan (अन्तरिम)
कप्तानखाली
सर्वाधिक उपस्थितिCobi Jones (१६४)
सर्वाधिक गोलकर्ताClint Dempsey
Landon Donovan (५७)
गृह रङ्गशालाविभिन्न
फिफा कोडUSA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२२ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(अप्रिल २००६[१])
निम्न वरीयता३६ (जुलाई २०१२[२])
पहिलो अन्तर्राष्ट्रिय
 स्विडेन २–३  संयुक्त राज्य अमेरिका
(स्टकहोम, स्विडेन; २० अगस्ट १९१६)[३]
ठूलो विजय
 संयुक्त राज्य अमेरिका ८–० बार्बाडोस 
(कर्सन, क्यालिफोर्निया, संयुक्त राज्य; जून १५ २००८)
ठूलो हार
 नर्वे ११–०  संयुक्त राज्य अमेरिका
(ओस्लो, नर्वे; ६ अगस्ट १९४८)
विश्वकप
उपस्थिति१० (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजातेस्रो स्थान: (१९३०)
कनकाकाफ च्याम्पियनसिप
गोल्ड कप
उपस्थिति१६ (पहिलो खेल १९८५)
उत्कृष्ट नतिजाबिजेता: (१९९१, २००२, २००५, २००७, २०१३, २०१७)
कोपा अमेरिका
उपस्थिति४ (पहिलो खेल १९९३)
उत्कृष्ट नतिजाचौथो स्थान: (१९९५, २०१६)
कन्फेडेरेसन कप
उपस्थिति४ (पहिलो खेल १९९२)
उत्कृष्ट नतिजाउप-बिजेता: (२००९)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अमेरिका विश्व बरियताको ४ औँ स्थानमा पुगेको छ", यु एस सकर फेडेरेसन, अप्रिल १९, २००६। 
  2. बाक्स्टर, केभिन (जुलाई ६, २०१७), "संयुक्त राज्य अमेरिका फिफा विश्व बरियतामा १२ अङ्कले घटेर ३५ औँ स्थानमा पुगेका छ", लस एन्जलस टाइम्स 
  3. "अमेरिका – अन्तर्राष्ट्रिय खेलहरूको विवरण १८८५–१९६९", RSSSF.com, मूलबाट जनवरी १७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २४, २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्