हिन्द-इरानी भाषाहरू
इन्डो-ईरानीयन भाषा परिवार (अङ्ग्रेजी: Indo-Iranian language family) भारोपेली भाषा परिवारको सबैभन्दा ठूलो शाखा हो । यस भाषा परिवारका मातृभाषी १ अर्ब छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-ईरानीयन भाषा (Proto-Indo-Iranian language) जसलाई आर्यन भाषा भनिन्थ्यो र ईसा पूर्व तेस्रो सहस्राब्दीतिर बोलिन्थयो। यस भाषाहरूको उत्पति इन्डो-ईरानी गणका मानिसहरूले गरेका हुन् ।
इन्डो-ईरानीयन | |
---|---|
आर्यन | |
भौगोलिक वितरण | एसिया (दक्षिण, मध्य र दक्षिणपश्चिम एसिया) दक्षिणपूर्वी यूरोप; १५ राष्ट्रमा १ अर्ब मातृभाषी |
भाषिक वर्गीकरण | भारोपेली
|
मूल-भाषा | मूल इन्डो-ईरानीयन |
उपखण्डहरू | |
आइएसओ ६३९-२ / ५ | iir |
ग्लोटोलग | indo1320[१] |
![]() एसिया भर रहेका जीवित इन्डो-ईरानीयन भाषाहरूको गृहभूमिमा फैलावट:
|
यस भाषा परिवारलाई तीन शाखामा ईरानीयन, इन्डो-आर्यन र नुरिस्तानी भाषाहरू विभाजन गरिन्छ। तर कहिलेकाहिं दारदार भाषाहरू चौथो शाखा हुन् कि भन्ने प्रश्न आउँछ। दारदार भाषाहरूलाई इन्डो-आर्यन भाषाहरू भित्र वर्गीकरण गरिएको छ।
भाषाहरूसम्पादन
यस भाषा परिवारलाई तीन शाखामा विभाजन गरिन्छः
यस समुहमा इन्डो-आर्यन भाषाहरू दक्षिण एसियाली क्षेत्रमा पर्छन् र सबैभन्दा ठूलो उपशाखा पनि हो।
इतिहाससम्पादन
संस्कृत(प्राचिन इन्डो-आर्यन भाषा), अवेस्तन र पुरानो फारसी भाषाहरू (प्राचिन ईरानीयन भाषाहरू) सबैभन्दा प्राचिन इन्डो-ईरानीयन भाषाहरू हुन्।
स्रोतहरूसम्पादन
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "इन्डो-ईरानीयन", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।