हर्कपुर नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित गाँउ विकास समिति हो भने धादिङ जिल्लाको बेनिघाट गाविसको वडा नं. ३मा पर्ने एउटा सुन्दर गाउँ पनि हो। (by Jeevan Roka)

हर्कपुर
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाओखलढुङ्गा
जनसङ्ख्या
 (1991)
 • जम्मा२४९९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)