हनुमान ढोका
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।

हनुमान ढोका दरवारमा भएका चोकहरु मोहन चोक, सुन्दर चोक(रानीका लागि), नासल चोक (सवभन्दा ठूलो), मूल चोक, त्रिशूल चोक, दशै चोक, लोह चोक, दाख चोक, मसान चोक,न्हुल्क्षे चोक र वायु चोक ।
चित्र दिर्घा सम्पादन गर्नुहोस्
-
-
हनुमानढोकामा रहेको शिव पार्वती मन्दिर
-
-
हनुमानढोकामा रहेको कृष्ण मन्दिर
-
रातिको समयमा हनुमानढोकाको दृष्य
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा हनुमान ढोका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।