राजाराम सुवेदी

डा. राजाराम सुवेदी त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका प्राध्यापक हुन् ।

राजाराम सुवेदी
जन्म२४ असार, वि. सं. २००९
ढिकुरेपोखरी, कास्की
पेशाप्राध्यापन
इतिहासकार
उल्लेखनीय कार्य
इतिहास
जीवनसाथीहरिकला सुवेदी
मातापितापं नरपति उपाध्याय सुवेदी
जयश्री सुवेदी[१]

जन्मसम्पादन

प्रा.डा. सुवेदीको जन्म २४ असार, वि. सं. २००९ मा ढिकुरपोखरी, कास्कीमा भएको थियो ।

शिक्षासम्पादन

स्नातकोत्तर (इतिहास ,संस्कृति बुद्ध अध्ययन ) स्नातक (कानुन)

विद्यावारिधि (बझाङको इतिहास) त्रिभुवन विश्वविद्यालय, वि. सं. २०४४

प्रकाशित कृतिसम्पादन

सि.नं. कृति प्रकाशित
१. कर्णाली प्रदेशको मध्यकालीन इतिहास वि. सं. २०५४
२. गुल्मीको ऐतिहासिक झलक वि. सं. २०५५
३. बाइसी राज्यको ऐतिहासिक रुपरेखा वि. सं. २०५५
४. कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य वि. सं. २०५६
५. मध्यपूर्वको इतिहास वि. सं. २०५८
६. अछामको इतिहास वि. सं. २०५८
७. कास्की राज्यको इतिहास वि. सं. २०६०
८. नेपालको तथ्य इतिहास[२] वि. सं. २०६०

पुरस्कार तथा सम्मानसम्पादन

  • शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
  • शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
  • महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
  • स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
  • बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० [३]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन

  1. "नेपालको तथ्य इतिहास" ग्रन्थकारका तर्फबाट उद्घोष
  2. लेखक परिचय नेपालको तथ्य इतिहास
  3. संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014