सुर्खेत २ (निर्वाचन क्षेत्र)

सुर्खेत २ नेपालको सुर्खेत जिल्लाको संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सुर्खेत २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा सुर्खेत २
प्रदेश सभा खण्ड २(क) रातो, २(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
निर्वाचक मण्डल१,०२,९४०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदनवराज रावत (नेकपा (एमाले) )
कर्णाली
सांसद
२(क)
यमलाल कँडेल (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
२(ख)
विन्दामान विष्ट (नेकपा (माओवादी केन्द्र))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सुर्खेत २ संसदीय निर्वाचन क्षेत्रमा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकावीरेन्द्रनगर नगरपालिकाको वडा नंं. १-१४ समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुर्खेत २ (क)
  • सुर्खेत २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ शिवराज जोशी नेपाली काङ्ग्रेस
२०५१ यमलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५५ नेकपा (मार्क्सवादी–लेनिनवादी)
२०५६ हृदयराम थानी नेपाली काङ्ग्रेस
२०६४ यमलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० हृदयराम थानी नेपाली काङ्ग्रेस
२०७४ नवराज रावत नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

२(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ यमलाल कँडेल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

२(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ विन्दामान विष्ठ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्