सुरेश रैना (कश्मीरी: سریش رائنا, तमिल: சுரேஷ் ரைனா ஹாசன்) (उच्चारण; जन्म २७ नोभेम्बर १९८६) एउटा भारतीय क्रिकेट खेलाडी हुन् ।[१] उनी आक्रामक बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् तथा कहिले काहीं बलिङ पनि गर्छन । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन साथै इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारत राष्ट्रिय क्रिकेट टिमका कप्तानी पनि गरीसकेका छन् । उनी एउटा मात्र भारतीय खेलाडी हुन् जसले क्रिकेटको तिनै स्वरूपमा शतक प्रहार गरेका छन् । उनी इन्डियन प्रीमियर लिगमा पनि सबैभन्दा बढी रन तथा क्याच लिने खेलाडी हुन् ।

सुरेश रैना
व्यक्तिगत जानकारी
जन्म (1986-11-27) २७ नोभेम्बर १९८६ (उमेर ३७)
मुरादनगर, उत्तर प्रदेश, भारत
उपनामसोनू/मिस्टर पर्फेक्ट
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाब्याट्सम्यान
वेबसाइटwww.sureshraina.co.in
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६५)३० जुलाई २०१० v श्रीलङ्का
अन्तिम टेस्ट३ सेप्टेम्बर २०१२ v न्युजिल्यान्ड
एदिअ पदार्पण (क्याप १५९)३० जुलाई २००५ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ नोभेम्बर २०१४ v श्रीलङ्का
टि२०आई पदार्पण (क्याप )१ डिसेम्बर २००६ v दक्षिण अफ्रिका
अन्तिम टि२०आई७ सेप्टेम्बर २०१४ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
२००२-हाल सम्मउत्तर प्रदेश
२००८-हाल सम्मचेन्नई सुपरकिङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ प्रश्रे
म्याच १७ २०० ४३ ८६
कुल रन ७६८ ५,००८ ९२२ ५,७९६
ब्याटिङ औसत २८.४४ ३५.८९ ३२.९२ ४३.९०
१००/५० १/७ ४/३२ १/३ १३/३७
सर्वोच्च स्कोर १२० ११६* १०१ २०४*
कुल बल ९२१ १,६६४ १७४ २,७८५
विकेट १३ २९ ३६
बलिङ औसत ४०.९२ ४८.२७ ३९.१६ ३८.२२
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट उ/छै
उत्कृष्ट बलिङ २/१ ३/३४ २/४९ ३/३१
क्याच/स्टम्प २२/– ८५/– २०/– ९५/–
स्रोत: क्रिकइन्फो, ५ जुन २०१४

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

टेस्ट शतक सम्पादन गर्नुहोस्

सुरेश रैनाको टेस्ट शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१२०   श्रीलङ्का   कोलम्बो, श्रीलङ्का सिन्हालिज स्पोर्ट्स क्लब ग्राउन्ड २०१० बराबर

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

रैनाको एकदिवसीय शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१०१ ४०   हङकङ   कराची, पाकिस्तान National Stadium २००८ विजयी
११६* ४२   बङ्गलादेश   कराची, पाकिस्तान National Stadium, Karachi २००८ विजयी
१०६ ८७   श्रीलङ्का   Mirpur Model Thana, Bangladesh Sher-e-Bangla National Cricket Stadium २०१० ढाँचा:Lost
१०० १९३   इङ्ल्यान्ड   Cardiff, Wales, United Kingdom SWALEC Stadium २०१४ विजयी
११०* २१३   जिम्बाब्वे   Auckland, New Zealand Eden Park २०१५ विजयी

टि२० अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

रैनाको टि२० शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१०१ १३   दक्षिण अफ्रिका   Gros Islet, Saint Lucia Beausejour Stadium २०१० विजयी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Omar wants Raina to play for J&K, offers him plot", India express.com, ५ अप्रिल २०११। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्