सुरेश रैना (कश्मीरी: سریش رائنا, तमिल: சுரேஷ் ரைனா ஹாசன்) (उच्चारण; जन्म २७ नोभेम्बर १९८६) एउटा भारतीय क्रिकेट खेलाडी हुन् ।[] उनी आक्रामक बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् तथा कहिले काहीं बलिङ पनि गर्छन । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन साथै इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसबाट खेल्छन । उनी भारत राष्ट्रिय क्रिकेट टिमका कप्तानी पनि गरीसकेका छन् । उनी एउटा मात्र भारतीय खेलाडी हुन् जसले क्रिकेटको तिनै स्वरूपमा शतक प्रहार गरेका छन् । उनी इन्डियन प्रीमियर लिगमा पनि सबैभन्दा बढी रन तथा क्याच लिने खेलाडी हुन् ।

सुरेश रैना
व्यक्तिगत जानकारी
जन्म (1986-11-27) २७ नोभेम्बर १९८६ (उमेर ३८)
मुरादनगर, उत्तर प्रदेश, भारत
उपनामसोनू/मिस्टर पर्फेक्ट
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते अफ ब्रेक
भूमिकाब्याट्सम्यान
वेबसाइटwww.sureshraina.co.in
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६५)३० जुलाई २०१० विरुद्ध श्रीलङ्का
अन्तिम टेस्ट३ सेप्टेम्बर २०१२ विरुद्ध  न्युजिल्यान्ड
ओडिआई पहिलो खेल (क्याप १५९)३० जुलाई २००५ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२ नोभेम्बर २०१४ v श्रीलङ्का
टिट्वान्टी पहिलो खेल (क्याप )१ डिसेम्बर २००६ v दक्षिण अफ्रिका
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय७ सेप्टेम्बर २०१४ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
२००२-हाल सम्मउत्तर प्रदेश
२००८-हाल सम्मचेन्नई सुपरकिङ्गस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ प्रश्रे
खेल १७ २०० ४३ ८६
कुल रन ७६८ ५,००८ ९२२ ५,७९६
ब्याटिङ औसत २८.४४ ३५.८९ ३२.९२ ४३.९०
१००/५० १/७ ४/३२ १/३ १३/३७
शीर्ष अङ्क १२० ११६* १०१ २०४*
कुल बल ९२१ १,६६४ १७४ २,७८५
विकेट १३ २९ ३६
बलिङ औसत ४०.९२ ४८.२७ ३९.१६ ३८.२२
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट उ/छै
उत्कृष्ट बलिङ २/१ ३/३४ २/४९ ३/३१
क्याच/स्टम्प २२/– ८५/– २०/– ९५/–
स्रोत: क्रिकइन्फो, ५ जुन २०१४

प्रारम्भिक जीवनी

सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्
सुरेश रैनाको टेस्ट शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१२०   श्रीलङ्का   कोलम्बो, श्रीलङ्का सिन्हालिज स्पोर्ट्स क्लब ग्राउन्ड २०१० बराबर

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्
रैनाको एकदिवसीय शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१०१ ४०   हङकङ   कराची, पाकिस्तान National Stadium २००८ विजयी
११६* ४२   बङ्गलादेश   कराची, पाकिस्तान National Stadium, Karachi २००८ विजयी
१०६ ८७   श्रीलङ्का   Mirpur Model Thana, Bangladesh Sher-e-Bangla National Cricket Stadium २०१० ढाँचा:Lost
१०० १९३   इङ्ल्यान्ड   Cardiff, Wales, United Kingdom SWALEC Stadium २०१४ विजयी
११०* २१३   जिम्बाब्वे   Auckland, New Zealand Eden Park २०१५ विजयी

टि२० अन्तर्राष्ट्रिय शतकहरू

सम्पादन गर्नुहोस्
रैनाको टि२० शतकहरू
# रन म्याच विरुद्ध शहर/राष्ट्र स्थान साल नतिजा
१०१ १३   दक्षिण अफ्रिका   Gros Islet, Saint Lucia Beausejour Stadium २०१० विजयी

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Omar wants Raina to play for J&K, offers him plot", India express.com, ५ अप्रिल २०११। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्