टेस्ट क्रिकेट, क्रिकेटको सबैभन्दा लामो स्वरूप हो । यसलाई खेलाडीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको एकदिवसीय स्वरूप तथा ट्वान्टी२० अन्तर्राष्ट्रिय अधिक लोकप्रिय छ । टेस्ट क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा मान्यता प्राप्त राष्ट्रिय टिम बीच खेलिन्छ । दुई टिमका ११ खेलाडीद्वारा ४ इनिङ्गको म्याच खेलिन्छ जुन ५ दिन सम्म चल्छ । क्रिकेटको यो स्वरूपले नै खेलाडीको वास्तविक क्षमतालाई प्रस्ट पार्ने कुरा बिज्ञहरू भन्छन् ।[][][]

जनवरी २००५ मा इङ्ल्यान्ड तथा दक्षिण अफ्रिका बीच खेलिएको म्याचको दृश्य

टेस्ट क्रिकेट खेल्ने दर्जा प्राप्त राष्ट्रहरू

सम्पादन गर्नुहोस्

निम्नलिखित देशहरूलाई टेस्ट क्रिकेट खेलने दर्जा प्राप्त छ

  1.   इङ्ल्यान्ड
  2.   अस्ट्रेलिया
  3.   दक्षिण अफ्रिका
  4.   वेस्ट इन्डिज
  5.   न्युजिल्यान्ड
  6.   भारत
  7.   पाकिस्तान
  8.   श्रीलङ्का
  9.   जिम्बाब्वे
  10.   बङ्गलादेश

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Lifeless pitches should not be accepted, The Telegraph. Retrieved 1 August 2009
  2. Knight's return to proving ground, Retrieved 1 August 2009
  3. Adam Gilchrist's Cowdrey Lecture, 2009, ESPNcricinfo. Retrieved 1 August 2009

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्