भारत राष्ट्रिय क्रिकेट टोली

भारतमा क्रिकेटको बिकाश युरोपियनद्वारा १८ औ शताब्दिमा भएको हो तथा भारतमा पहिलो क्रिकेट क्लबको स्थापना सन् १७९२ मा कोलकातामा भएको हो । भारत राष्ट्रिय क्रिकेट टिम ले भने आफ्नो पहिलो टेष्ट २५ जुन १९३२ मा इङ्ल्यान्डको लर्ड्समा खेलेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम टेष्ट खेल्ने क्रिकेट राष्ट्रको सुचिमा भने छैठौ स्थानमा पक्का गरेको थियो । भारत राष्ट्रिय क्रिकेट टिम आफ्नो सुरुको ५० वर्ष एकदमै कम्जोर टिम साबित भएको थियो, उसले खेलेको १९६ टेष्ट म्याच मध्ये जम्मा जम्मी ३५ वटा म्याच मात्र जित्न सफल भएको थियो । भारत क्रिकेट टिम भारतको राष्ट्रिय क्रिकेट टीम हो । भारतको क्रिकेट भारतीय क्रिकेट नियन्त्रण बोर्डद्वारा नियन्त्रित गरिन्छ ।

भारत
Cricket India Crest.png
टेस्ट मान्यता१९३२
पहिलो टेस्ट म्याचलर्ड्स, लन्डन, २५-२८ जुन १९३२ मा इङ्ल्यान्ड बिरुद्ध
कप्तानमहेन्द्र सिंह धोनी
कोचडंकन फ्लेचर
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमदोश्रो (टेष्ट)
प्रथम (ओ डि आई)
प्रथम (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
४७५
गत टेस्ट म्याचबिरुद्ध इङ्ल्यान्ड
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
१२१/१५१ [१]
०/३
मिती १६ मार्च,२०१४ सम्मको

इतिहाससम्पादन

बेलायतीहरु ले १७०० ईस्वी सम्वत तिर भारतमा क्रिकेट भित्राएका थिए ।

प्रमुख संचालक अङ्ग्सम्पादन

बीसीसीआई यसको संचालक अङ्ग हो।

टुर्नामेन्ट इतिहाससम्पादन

विश्वकप रेकर्ड
वर्ष राउण्ड स्थान म्याच जीत हार बराबर बेनतिजा
इङ्ल्यान्ड १९७५ राउण्ड १ ६/८
इङ्ल्यान्ड १९७९ राउण्ड १ ७/८
इङ्ल्यान्ड १९८३ विजेता १/८
भारत/श्रीलङ्का १९८७ सेमिफाइनल ४/८
अस्ट्रेलिया/न्यूजिल्याण्ड १९९२ राउण्ड १ ७/९
भारत/पाकिस्तान/श्रीलङ्का १९९६ सेमिफाइनल ४/१२
इङ्ल्यान्ड १९९९ राउण्ड २ (सुपर ६) ६/१२
दक्षिण अफ्रिका/जिम्बाब्वे/केन्या २००३ उप-विजेता २/१४ ११
वेस्ट इन्डिज २००७ राउण्ड 1 १०/१६
भारत/श्रीलङ्का/बङ्गलादेश२०११ विजेता १/१४
अस्ट्रेलिया/न्यूजिल्याण्ड २०१५ -
इङ्ल्यान्ड २०१९ -
भारत २०२३ -
कुल १२/१२ २ उपाधी ६७ ३९ २६
ट्वान्टी-ट्वान्टी रेकर्ड
वर्ष राउण्ड स्थान म्याच जित हार बराबर बेनतिजा
दक्षिण अफ्रिका २००७ विजेता १/१२
इङ्ल्यान्ड २००९ सुपर ८ ७/१२
वेस्ट इन्डिज २०१० सुपर ८ ८/१२
श्रीलङ्का २०१२ सुपर ८ ५/१२
बङ्गलादेश २०१६ उप-विजेता २/१६
भारत २०१६ - - - - - - -
कुल ६/६ १ उपाधि २८ १७
अरु ठुला टुर्नामेन्ट
आईसीसी च्याम्पियन्स ट्रफी एसिया कप
निष्क्रिय टुर्नामेन्ट
कमनवेल्थ खेल एसियाली टेष्ट च्याम्पिअनसीप अष्ट्रल-एसिया कप

अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्पादन

इडन गार्डेन्स
मैदान शहर क्रिकेट म्याच
इडन गार्डन्स कोलकाता ३४
फिरोज शहा कोटला दिल्ली २८
एम‌.ए. चिदंबरम‌ मैदान चेन्नई २८
वानखेडे स्टेडियम मुम्बई २१
ग्रीन पार्क (मोदी मैदान) कानपुर १९
ब्रेबार्न स्टेडियम बम्बाइ १७
एम. चिन्नास्वामी स्टेडियम बेंगलोर १६
नेहरू मैदान, चेन्नई चेन्नई
विदर्भ क्रिकेट असोसिएशन ग्राउंड नागपुर
सरदार पटेल स्टेडियम अहमदाबाद
पञ्जाब क्रिकेट असोसिएशन स्टेडियम मोहाली
बारबती स्टेडियम कटक
लाल बहादुर शास्त्री स्टेडियम हैदराबाद
बॉम्बे जिमखाना मुम्बई
गांधी स्टेडियम जालंधर
के डी सिंग बाबु स्टेडियम लखनऊ
सवाई मानसिंह स्टेडियम जयपुर
सेक्टर १६ स्टेडियम चंडीगढ
विद्यापीठ स्टेडियम लखनऊ

सन्दर्भ सामग्रीहरूसम्पादन