शीतगङ्गा नगरपालिका

(शितगंगा नगरपालिकाबाट अनुप्रेषित)

शीतगङ्गा नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका ठाडा, जुकेना, जलुके, सिध्दारा, सिमपानी, सितापुर र सुवर्णखाल गाविसहरू यसमा गाभिएका थिए।

शीतगङ्गा नगरपालिका
शीतगङ्गा नगरपालिका is located in लुम्बिनी प्रदेश
शीतगङ्गा नगरपालिका
गण्डकी प्रदेशको नक्सामा शीतगङ्गा नगरपालिकाको अवस्थिति
शीतगङ्गा नगरपालिका is located in नेपाल
शीतगङ्गा नगरपालिका
शीतगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06निर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखछविलाल पौडेल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखगीता भाट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६१०.४३ किमी (२३५.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,६९१
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको ठाडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शीतगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ३७,६९१ रहेको छ भने यहाँ ९,४५० घरधुरी रहेका छन्।[]

यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठानदाङ जिल्ला, उत्तरमा सन्धिखर्कभूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तुदाङ जिल्लासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्