शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

सहिद स्मारक ए-डिभिजन लिग २०७५ का उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी हुन सफल नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण खेलाडी तथा नेपाल आर्मी क्लब का कप्तान भरत खवास

क्लिन सिट सम्पादन गर्नुहोस्

वरियता खेलाडी क्लब क्लिन सिट
नेपाल विकेश कुथु नेपाल आर्मी क्लब
नेपाल विशाल श्रेष्ठ मनाङ- मर्स्याङ्दी क्लब
नेपाल एलन न्यौपाने थ्री स्टार क्लब
नेपाल राजन बाबु थापा सङ्कटा क्लब
नेपाल किशर गिरी हिमालयन शेर्पा क्लब
नेपाल शत्रुगन चौधरी नेपाल पुलिस क्लब
नेपाल सागर राई ब्रिगेड ब्वाइज क्लब
नेपाल दिनेश थापा मगर च्यासल युथ क्लब
नेपाल देव लिम्बू फ्रेन्ड्स क्लब
नेपाल टेकेन्द्र थापा जावलाखेल युथ क्लब
नेपाल दिप कार्की मछिन्द्र फुटबल क्लब
नेपाल प्रदीप भण्डारी सरस्वती युथ क्लब
नेपाल राजु योगी सशस्त्र प्रहरी बल क्लब
नेपाल अमृत कुमार चौधरी सशस्त्र प्रहरी बल क्लब
नेपाल अर्पण कार्की नेपाल पुलिस क्लब
नेपाल सोजित गुरुङ न्यू रोड टिम

सर्वाधिक गोलकर्ता सम्पादन गर्नुहोस्

अद्यावधिक ८ जनवरी २०१९[१]
वरियता खेलाडी क्लब गोल
नाइजेरिया अफेज ओलावाले ओलदिपो मनाङ- मर्स्याङ्दी क्लब
नेपाल भरत खवास नेपाल आर्मी क्लब
नेपाल रञ्जित धिमाल थ्री स्टार क्लब
नेपाल युवराज खड्का सशस्त्र प्रहरी बल क्लब
नेपाल विश्वास श्रेष्ठ हिमालयन शेर्पा क्लब
नेपाल रञ्जन बिष्ट थ्री स्टार क्लब
नेपाल अञ्जन बिष्ट मनाङ- मर्स्याङ्दी क्लब
नेपाल अमित तामाङ सङ्कटा क्लब

आत्मघाती गोल सम्पादन गर्नुहोस्

ह्याट्रिक सम्पादन गर्नुहोस्

  • यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,

अनुशासन सम्पादन गर्नुहोस्

खेलाडी सम्पादन गर्नुहोस्

  • सर्वाधिक पहेँलो कार्ड:
    •   एडम दोम्बिया (जावलाखेल युथ क्लब)
    •   अफेज ओलावाले ओलदिपो (मनाङ मर्स्याङ्दी क्लब)
  • सर्वाधिक रातो कार्ड:
    •   आशिष गुरूङ (हिमालयन शेर्पा क्लब)
    •   विश्वास श्रेष्ठ (हिमालयन शेर्पा क्लब)
    •   विश्वास उदास (एपीएफ क्लब)
    •   फ्रान्सिस ओकेचुक्उ (सरस्वती युथ क्लब)
    •   गौरव बुढाथोकीले (च्यासल युथ क्लब)
    •   कुलदिप कार्की (जावलाखेल युथ क्लक)
    •   म्याक्सवेल एलोन (संकटा क्लब)
    •   मुहम्मद आसिफ (मनाङ मर्स्याङ्दी क्लब)
    •   सन्तोष साहुखल (च्यासल युथ क्लब)
    •   सुशन लामा (सरस्वती युथ क्लब)

टिमहरू सम्पादन गर्नुहोस्

व्यक्तिगत पुरस्कारहरू सम्पादन गर्नुहोस्

पुरस्कार विधा विजेताहरू[५] क्लब
उत्कृष्ट प्रशिक्षक   सुमन श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट गोलरक्षक   विशाल श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी   रञ्जित धिमाल थ्री स्टार क्लब
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी   हेमन गुरूङ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी   भरत खवास नेपाल आर्मी क्लब
उदयीमान खेलाडी   विकास खवास[६] नेपाल आर्मी क्लब

आत्मघाती गोल सम्पादन गर्नुहोस्

अन्य विविध सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "खेलाडीहरूको विवरण, पल्सर सहिद स्मारक ए-डिभिजन लिग", अन्तिम पहुँच १२ अक्टोबर २०१८ 
  2. २.० २.१ कर्णको दुई गोलमा शेर्पा विजयी[dead link]
  3. एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित शुक्रबार मङ्सिर ७,२०७५[dead link]
  4. सशस्त्र प्रहरी बल क्लबका विश्वास उदासले रातो कार्ड खाँदै बाहिरिएका छन्
  5. "भरत खवास उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी घोषित; उत्कृष्ट प्रशिक्षकको रूपमा सम्मानित सुमन श्रेष्ठ", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८ 
  6. "उदयीमान खेलाडीको रूपमा सम्मानित विकास खवास", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८ 
  7. टेकबहादुरले गरे ए डिभिजन लिगको ५० औँ गोल सोमवार, मंसिर १०, २०७५[dead link]
  8. ए डिभिजन लिगमा १ सय गोल पूरा बुधबार, मंसिर १९, २०७५[dead link]
  9. "दर्ता नभएको खेलाडी मैदान छिरेपछि.....", इन्टरनेट संसार, अन्तिम पहुँच २०७५ पुस ०३ [dead link]
  10. "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५ [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्