मछिन्द्र फुटबल क्लब नेपालको एक फुटबल क्लब हो। यो काठमाडौँ सहरबाट खेल्ने गर्दछ। मछिन्द्र क्लब , जसले नेपाली फुटबलको सर्वोच्च लिग सहिद स्मारक ए-डिभिजन लिग खेल्ने गर्दछ।[१]

मछिन्द्र क्लब
पुरा नाममछिन्द्र फुटबल क्लब
स्थापना१९५४; ७० वर्ष अघि (१९५४)
मैदानदशरथ रङ्गशाला,
काठमाडौँ,नेपाल
मैदान क्षमता२०,०००
म्यानेजरअनिल श्रेष्ठ
लिगसहिद स्मारक ए-डिभिजन लिग
घरेलु रङ
वाह्य रङ

इतिहास सम्पादन गर्नुहोस्

मछिन्द्र फुटबल क्लबको स्थापना १९७३ मा भएको थियो।भने नेपालको पहिलो डिभिजन अथवा ए-डिभिजनमा बढुवा भने २००४;मा भएको थियो।

राष्ट्रिय लिग प्रदर्शनी सम्पादन गर्नुहोस्

खेलाडीहरू सम्पादन गर्नुहोस्

झण्डाले राष्ट्रिय टोलीलाई फिफा योग्यता नियमहरू अन्तर्गत परिभाषित गर्दछ। खेलाडीहरूले एक भन्दा बढी गैर-फिफा राष्ट्रियता लिन सक्छन्।

उपाधिहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्