सन्तोष साहुखल नेपाली फुटबल खेलाडी हुन । उनी नेपाली राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरका भूमिकामा खेल्ने गर्दथे । हाल जापानमा आफ्नै व्यक्तिगत जीवनका कारण वसोवास गर्ने उनी अन्तिम पट शहिद स्मारक ए-डिभिजन लिग २०७५ खेल्नका लागि नेपाल आएका थिए ।

सन्तोष साहुखल
व्यक्तिगत जानकारी
पुरा नाम सन्तोष बालगोपाल साहुखल
जन्म मिति (१९८१-०१-१०)१० जनवरी १९८१
जन्म स्थान काठमाडौँ, नेपाल
उचाइ १.६९ मी (५ फिट   इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
च्यासल युथ क्लब
युवा करियर
१९९७-२००२ मध्यपुर युथ सङ्घ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३-२००७ थ्री स्टार क्लब
एपिएफ क्लब
२००७-२०१० अल्बानी लिमिटेड
२०१०-१०११ थ्री स्टार क्लब २२ (१७)
२०११–१०१२ मनाङ मर्स्याङ्दी क्लब १७ (१६)
२०१२ थ्री स्टार क्लब ११ (८)
२०१८ च्यासल युथ क्लब (३)
अन्तर्राष्ट्रिय करियर
२००७- नेपाल २९ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल

खेल जीवन सम्पादन गर्नुहोस्

क्लब जीवन सम्पादन गर्नुहोस्

च्यासल युथ क्लब सम्पादन गर्नुहोस्

जापानबाट ए डिभिजन लिग खेल्न आएका पुर्व चर्चित नेपाली फरवार्ड सन्तोष साहुखल लामो समय पछि नेपाल आएका थिए । उनले २०७५ को नेपाली राष्ट्रिय लिगका लागि च्यासल युथ क्लबसँग सम्झौता गरेका थिए । च्यासल युवा क्लबबाट लिग खेल्दै उनले लिगका ५ खेलमा ३ गोल गरेका थिए । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध को खेलमम म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौँ चरणसम्म खेल्ने सम्झौता सहित नेपाल आए अनुसार उनी लिगको १० औँ चरणको समाप्ति पछि उनी पुन जापान फर्किएका थिए । उनले लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।[१]

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

नेपालका लागि गोलहरू सम्पादन गर्नुहोस्

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१.   पाकिस्तान
२.   बङ्गलादेश
३. १८ मार्च २०११ पोखरा रंगशाला, पोखरा, नेपाल   भुटान –०, १-० मैत्रीपूर्ण खेल[२]
४. २ मार्च २०१३ दशरथ रंगशाला, काठमाडौँ, नेपाल   उत्तरी मारिआना टापु –०, ६-० २०१४ एएफसी च्यालेन्ज कप छनोट चरण

उपाधि तथा सम्मान सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५ [dead link]
  2. "Nepal‚ Bhutan friendly – Detail News : Nepal News Portal", Thehimalayantimes.com, १८ मार्च २०११, अन्तिम पहुँच १ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति