हिमालयन शेर्पा क्लब नेपालको एक फुटबल क्लब हो, जुन २५०० दर्शक थाम्न सक्ने क्षमता भएको दशरथ रंगशाला स्टेडियममा खेल्ने गर्दछ ।

हिमालयन शेर्पा क्लब
मैदानदशरथ रंगशाला,
काठमाडौँ, नेपाल
मैदान क्षमता२५,०००
लिगशहीद स्मारक ए डिभिजन लीग

इतिहास सम्पादन गर्नुहोस्

४ वर्ष पछि एन्फा को कारबाही पछि पहिलो फाइनल खेलेको हिमालयन शेर्पा क्लब ले फाइनलमा विभागिय टिम एपीएफ क्लब लाई ३-१ ले पराजित गर्दै पहिलो चन्द्रगिरी गोल्डकप २०७४ को उपाधि चुमेको थियो।

उपाधिहरू सम्पादन गर्नुहोस्

चन्द्रगिरी गोल्डकप

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्