न्युरोड टिम (New Road Team) एक सर्वाधिक पुरानो नेपाली फुटबल क्लबहरू मध्ये एक हो ।

न्युरोड
Logo
पुरा नामन्युरोड क्लब
उपनाम(हरू)एनआरटी
NRT
स्थापना१९३४; ९० वर्ष अघि (१९३४)
मैदानदशरथ रंगशाला,
काठमाडौ, नेपाल
मैदान क्षमता२५,०००
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ

इतिहास सम्पादन गर्नुहोस्

यो क्लबको स्थापना पि.स. १९९१(सन् १९३४) मा भएको थियो।[१] नेपालको सर्वाधिक पुरानो क्लबहरू मध्येको यस क्लबले हालसम्म चार पटक शहिद स्मारक लिगको उपाधि जितेको छ।


प्रदर्शनी वर्षहरू सम्पादन गर्नुहोस्

२०१३-१४ सिजन सम्पादन गर्नुहोस्

२०१३-१४ को राष्ट्रिय लिगमा एन्फाको प्रतिबन्ध परेको थियो ।उक्त सिजनमा यस क्लबले राष्ट्रिय लिग तथा कुनै पनि नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाएन। [२]

उपाधिहरू सम्पादन गर्नुहोस्

१९६०-६१,१९६२-६३,१९७८,१९९५
१९८५
१९९८

एएफसी प्रतियोगितामा प्रदर्शनी सम्पादन गर्नुहोस्

१९८६:१९९७
२०१०: समुह चरणमा तेस्रो

स्रोतहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य लिङ्क सम्पादन गर्नुहोस्