च्यासल युथ फुटबल क्लब एक नेपाली फुटबल क्लब हो । यो क्लब २०७३ सालमा बि डिभिजनबाट ए डिभिजनमा बढुवा भएको थियो ।

च्यासल युथ क्लब
पुरा नामच्यासल युथ फुटबल क्लब
उपनाम(हरू)च्यासल
लिगशहिद स्मारक ए-डिभिजन लिग

इतिहास सम्पादन गर्नुहोस्

अन्तिम पटक यस क्लबले २०१६ शहिद स्मारक बि-डिभिजन लिग जितेको थियो । तर २०७४ को ए डिभिजन भने नखेल्ने एन्फाले नर्णय गरेको थियो ।

उपाधिहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 
  2. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०५ मिति