नागरिक दैनिक

नागरिक दैनिक नेपाल रिपब्लिक मेडिया प्राइभेट लिमिटेडद्वारा प्रकाशनमा ल्याइएको नेपाली दैनिक पत्रिका हो । यो पत्रिका एकैसाथ काठमाडौँ, विराटनगरनेपालगञ्जबाट प्रकाशित हुने गरेको छ। यसको अङ्ग्रेजी भातृ प्रकाशन माइ रिपब्लिका पनि लोकप्रिय रहेको छ।

नागरिक दैनिक
Nagarikdaily.jpg
सन् २०१७ फेब्रुअरी २ को नागरिक दैनिकको आवरण पृष्ठ
प्रकारराष्ट्रिय दैनिक पत्रिका
ढाँचाब्रोडसिट
मालिक(हरू)नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
प्रकाशकबिनोदराज ज्ञवाली
सम्पादकगुणराज लुइटेल
Launchedअप्रिल २३, २००८; १४ वर्ष पहिले (२००८-०४-23)[१]
भाषानेपाली
प्रधान कार्यालयजेडिए कम्प्लेक्स, बागदरवार, काठमाडौँ
देशनेपाल
वेबसाइटnagariknews.com

सम्पर्क ठेगानासम्पादन

नेपाल रिपब्लिक मेडिया (प्रा.) लि.
जेडिए कम्प्लेक्स, बाग दरबार, काठमाडौँ, नेपाल
टेलिफोन नं : ९७७ ०१-४२६५१००, ४२६१८०८
फ्याक्स : ९७७ ०१-४२५५२५७
पिओ बक्स :१९३००
इमेल:

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Nepal Republic Media enters eighth year", Republica, अन्तिम पहुँच ३ फेब्रुअरी २०१७ 

बाह्य कडीहरूसम्पादन

आधिकारिक वेबसाइटसम्पादन