विकिपिडिया:प्रबन्धक सूचनापाटी

(विकिपिडिया:प्रबन्धक सूचना पाटीबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: १ वर्ष अघि 2001:44C8:460C:795D:1:0:EBD:5C18द्वारा विषय เอกวาดอमा

प्रबन्धक सूचनापाटी

प्रशासक सूचनापाटी

विशेषाधिकार निवेदन

बोट सूचनापाटी
अनुरोध समेत

चौतारी

पृष्ठ मेटाउनको
लागि अनुरोध

आयातको
लागि अनुरोध

पृष्ठ सुरक्षाको
लागि अनुरोध

|
प्रबन्धक सूचनापाटी
प्रबन्धकको मदद्तको लागि यहाँ सन्देश राख्नुहोस् ।
  • विशेषाधिकारको लागि यहाँ हेर्नुहोस् ।
|


I want to become an admin

सम्पादन गर्नुहोस्

I just wanted to become an admin of Nepali language and remove the basic error in the Nepali language and develop Nepali Wikipedia to a less error site on wikipedia.- keka (कुरा गर्ने) १७:५५, १२ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Kakapoudel7, सर्वप्रथम प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नु होला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१८, १२ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

साइट सूचना र सामूहिक सूचना सम्बन्धमा

सम्पादन गर्नुहोस्

नमस्ते प्रबन्धक ज्यू,

कृपया उपरोक्त साइट सन्देस (Mediawiki:Sitenotice) र यस विकिपिडियाका सक्रिय प्रयोगकर्ताहरूलाई यस विषयमा सामूहिक सन्देश पठाइ सहयोग गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १८:१२, १९ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Sitenotice राखियो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२७, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
सामूहिक सन्देश पठाइयो। --Saroj Uprety (कुरा गर्ने) ११:२०, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
सहयोगको लागि धन्यवाद। एक फेर पुन: यो सन्देश सूची पृष्ठमा भएका प्रयोगकर्ताहरूलाई सन्देश पठाइदिनहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १९:०६, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
  सफल भयो Saroj Uprety (कुरा गर्ने) १९:२८, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

────────────────────────────────────────────────────────────────────────────────────────────────────

कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) १३:१७, ६ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

  सफल भयो Saroj Uprety (कुरा गर्ने) १३:४९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

────────────────────────────────────────────────────────────────────────────────────────────────────

 
विश्वव्यापी आचार संहितालाई सामुदायमा कसरी कार्यान्वयन गर्ने सम्बन्धमा सर्वेक्षण
भइरहेकोले आजै फारम भर्नुहोस्।
 

कृपया उपरोक्त साइट सन्देस उद्यतन गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) २२:५७, १४ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Sitenotice राखियो। -- nShrestha २३:३९, १४ फेब्रुअरी २०२१ (नेपाली समय)

──────────────────────────────────────────────────────────────────────────────────────────────────── कृपया साइट सन्देस हटाउनुहोला। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२४, ४ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

  सफल भयोतुलसी भगत योगदान | वार्ता ] १२:०८, ४ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

साइट सन्देस

सम्पादन गर्नुहोस्

कृपया यस छलफल बारे सन्देस (site notice) राख्नु हुन अनुरोध गर्दछु। धन्यवाद -- निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१३, २६ अप्रिल २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

यो विकिपिडियामा नयाँ भाषाको पेज सृजना गर्न के के गर्न सकिन्छ ।


साइट सन्देस

सम्पादन गर्नुहोस्

विकिमिडिया फाउन्डेसन बोर्ड निर्वाचन २०२१ का लागि मतदाता योग्यता

विकिमिडिया फाउन्डेसन बोर्ड चुनाव २०२१ का लागि मतदाताको योग्यता मापदण्ड प्रकाशित गरिएको छ।

कृपया यो उपकरण प्रयोग गरेर तपाईंको योग्यता जाँच गर्नुहोस् ।


  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१७, ३० जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

मेरो पूर्ववत् गर्ने अधिकार सम्बन्धमा

सम्पादन गर्नुहोस्
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


मेरो मोबाइल बिग्रिएर हो कि किनहो खाली तल सार्दा पूर्ववत् भकोभै गरिराछ पटकपटक। यो अधिकार देख्दै झ्याउ लाग्यो मलाई त। यो अधिकारलाई फिर्ता लिन मिल्छ कि मिल्दैन। पर्वत सुबेदी (कुरा गर्ने) ११:२७, १ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

  सफल भयोतुलसी भगत योगदान | वार्ता ] १५:३३, १ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

File:Hermione Granger poster.jpg

सम्पादन गर्नुहोस्
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


Please semi-protect this file indefinitely as it's the target of a LTA. NguoiDungKhongDinhDanh (कुरा गर्ने) ०५:०१, ४ जनवरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

यहाँ प्रयोग गर्न सकिने केही नयाँ उपयोगी लेखन

सम्पादन गर्नुहोस्

नेपालमा कृषि प्रसार विषयलाई संक्षेपमा प्रस्तुत गर्ने एउटा विज्ञान पत्र छ। पाठ यहाँ फेला पार्न सकिन्छ:

कृषि प्रसार को बारेमा पृष्ठ विस्तार गर्न यो उपयोगी हुन सक्छ।. Evolution and evolvability (कुरा गर्ने) ०५:३२, ९ फेब्रुअरी २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया:अटोविकिब्राउजर

सम्पादन गर्नुहोस्

नमस्ते! मैले लेखहरु बाट अञ्चल हटाएर प्रदेश राख्न चाहन्छु । धन्यवाद! - बडा काजी (कुरा गर्ने) ०१:१४, ३० जुन २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

New special page to fight spam

सम्पादन गर्नुहोस्

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Hello, We are replacing most of the functionalities of MediaWiki:Spam-blacklist with a new special page called Special:BlockedExternalDomains. In this special page, admins can simply add a domain and notes on the block (usually reasoning and/or link to a discussion) and the added domain would automatically be blocked to be linked in Wikis anymore (including its subdomains). Content of this list is stored in MediaWiki:BlockedExternalDomains.json. You can see w:fa:Special:BlockedExternalDomains as an example. Check the phabricator ticket for more information.

This would make fighting spam easier and safer without needing to know regex or accidentally breaking wikis while also addressing the need to have some notes next to each domain on why it’s blocked. It would also make the list of blocked domains searchable and would make editing Wikis in general faster by optimizing matching links added against the blocked list in every edit (see phab:T337431#8936498 for some measurements).

If you want to migrate your entries in MediaWiki:Spam-blacklist, there is a python script in phab:P49299 that would produce contents of MediaWiki:Spam-blacklist and MediaWiki:BlockedExternalDomains.json for you automatically migrating off simple regex cases.

Note that this new feature doesn’t support regex (for complex cases) nor URL paths matching. Also it doesn’t support bypass by spam whitelist. For those, please either keep using MediaWiki:Spam-blacklist or switch to an abuse filter if possible. And adding a link to the list might take up to five minutes to be fully in effect (due to server-side caching, this is already the case with the old system) and admins and bots automatically bypass the blocked list.

Let me know if you have any questions or encounter any issues. Happy editing. Amir (talk) १५:२६, १९ जुन २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

เอกวาดอ

सम्पादन गर्नुहोस्

คำพูด 2001:44C8:460C:795D:1:0:EBD:5C18 (कुरा गर्नुहोस्) १५:२०, ६ डिसेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्