प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा

नेपाली बृहत् शब्दकोश तथा सामुदायिक छलफलको आधारमा वार्तालाप:बङ्गलादेश शीर्षकलाई मान्य घोषित गरिएको भएतापनि हिमाल सुबेदीले बाङ्लादेश शब्दको प्रयोगलाई निरन्तरता दिएको देखिन आएकोले वहाँको ढाँचा सम्पादक अधिकारलाई हटाइएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२८, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

अस्थायी निषेध सम्बन्धमा

हिमाल सुबेदीपर्वत सुबेदीले क्रमश: सम्पादन युद्ध र पृष्‍ठबाट सामाग्री हटाएको हुनाले हाललाई दुवैजनालाई २४ घण्टाको लागि विकिपिडिया सम्पादन गर्न निषेध गरिएको सबैमा जानकारी गराइन्छ। आगामी दिनमा दुवैजना प्रयोगकर्ताले आफ्नो शैलीमा सुधार नल्याए ६ महिनाको आस्थायी निषेध लगाइने अग्रिम जानकारी गराउन चाहन्छु। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:११, ७ अगस्त २०२० (नेपाली समय)

दुबै खाता एउटैको जस्तो छ। ‌‌‌‌Nirmaljoshi (कुरा गर्ने) १५:३८, १२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@Nirmaljoshi: -- उनीहरू जुम्ल्याहा दाजुभाई हुन्। --निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०७, १२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

अनुरोध

सारिनु पर्ने पृष्ठहरू
मेटाउनु पर्ने पृष्ठहरू

--Saroj Uprety (कुरा गर्ने) १६:२४, ७ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  सफल भयोतुलसी भगत योगदान | वार्ता ] १०:१३, १२ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ताको अधिकार हटाइएको सम्बन्धमा

विशालदेवले अप्रशोधित यान्त्रिक अनुवादको अत्यधिक प्रयोग गरेको हुनाले वहाँको समीक्षक र स्वगस्ती गर्ने प्रयोगकर्ता अधिकारलाई हटाइएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ। भविष्यमा निज प्रयोगकर्ताले यस्ता गतिविधिहरूलाई निरन्तरता दिएको देखिएमा अस्थायी निषेध गरिने जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०४, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]