गृह पृष्ठ

प्रबन्धकज्यूहरू,
यहाँ विकिपिडियामा साइडबारमा गृह पृष्ठ अनि गृह पृष्ठ खोले भने त्यहाँ चाहिँ मुख्य पृष्ठ कुरा अस्पष्ट भएन । गृह पृष्ठ ठिक हो भने मेरो विचारमा मुख्य पृष्ठलाई गृह पृष्ठमा सार्नु पर्ने हुन्छ । कृपया !! हजुरहरू आफ्नो विचार राख्नुहोला । --तुल्सी भगत (वार्तालाप) ०८:२६, १७ जनवरी २०१६ (युटिसी(UTC))


बर्बरता सम्बन्धमा

नमस्ते प्रबन्धक तथा प्रशासक ज्यू, नेपाली विकिपिडियामा विगत एक महिना देखि विभिन्न आइपी ठेगानाहरूद्वारा बर्बरता भइरहेको हुनाले यसको रोकथाम गर्ने उद्देश्यका साथ म सम्पूर्ण प्रबन्धक तथा प्रशासकहरूलाई यस छलफलमा भाग लिन अनुरोध गर्दछु । समुदायले विगतमा ३ पटक प्रयोगकर्ता जाँच अधिकारको लागि अनुरोध गरेता पनि सफल भने हुन सकेको छैन जसले गर्दा आइपीको बर्बरता रोकथाम हुन सकेको छैन । यस एक महिनाको अवधिमा २५ भन्दा बढी आइपी ठेगानालाई प्रबन्धकवर्गद्वारा निषेधित गरिएको म सबैमा अवगत गराउन चाहन्छु । आइपी मात्र नभएर केही प्रयोगकर्ता पनि यसमा सामेल रहेको पाइएको छ । हामीसँग नीतिको अभावमा यस प्रकारको गतिविधिलाई निरास गर्न हामी असफल भइरहेका छौं । यस विषयमा छलफल गरी एउटा ठोस नीति बनाउन र छलफल गर्न म पुनः सबैमा अनुरोध गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:४४, ५ जनवरी २०१७ (युटिसी(UTC))

सहि कुरा गर्नु भयो, अहिले नेपाली विकिपिडियामा केही सम्पादकहरूबाट धेरै बर्बरता भएकोले पुनः प्रयोगकर्ता जाँच अधिकारको लागी प्रयास गर्नु पर्नेछ भने बर्बरता सम्बन्धनमा थप छलफल गर्नु आवश्यक देख्दछु ।   कुरा गर्ने १४:३२, ५ जनवरी २०१७ (युटिसी(UTC))


Improved search in deleted pages archive

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

During Wikimedia Hackathon 2016, the Discovery team worked on one of the items on the 2015 community wishlist, namely enabling searching the archive of deleted pages. This feature is now ready for production deployment, and will be enabled on all wikis, except Wikidata.

Right now, the feature is behind a feature flag - to use it on your wiki, please go to the Special:Undelete page, and add &fuzzy=1 to the URL, like this: https://test.wikipedia.org/w/index.php?title=Special%3AUndelete&fuzzy=1. Then search for the pages you're interested in. There should be more results than before, due to using ElasticSearch indexing (via the CirrusSearch extension).

We plan to enable this improved search by default on all wikis soon (around August 1, 2017). If you have any objections to this - please raise them with the Discovery team via email or on this announcement's discussion page. Like most Mediawiki configuration parameters, the functionality can be configured per wiki. Once the improved search becomes the default, you can still access the old mode using &fuzzy=0 in the URL, like this: https://test.wikipedia.org/w/index.php?title=Special%3AUndelete&fuzzy=0

Please note that since Special:Undelete is an admin-only feature, this search capability is also only accessible to wiki admins.

धन्यवाद! CKoerner (WMF) (talk) १८:४०, २५ जुलाई २०१७ (युटिसी(UTC))

महत्त्वपूर्ण नभएका बिसयहरु

नेपाली विकिपिडियामा धेरै महत्त्वपूर्ण नभएका (Not notable) बिसयहरु मेटाउनको लागि राखेको छु। बिचार गरिदिनु होला-BRP ever १२:२७, १९ अप्रिल २०१८ (युटिसी(UTC))

Flood flag

नेपाली विकिपिडियामा Flood flag दिने चलन छ भने दिन अनुरोध छ, मेरा कार्यले flood आउन सक्ने सम्भावना छ। यो सूचनाको एक घन्टामा कार्य सुरु गर्ने छु।-BRP ever ०५:३१, २१ अप्रिल २०१८ (युटिसी(UTC))

I need help reviewing a Global RFC

Dear admins, I am preparing a Global Request for Comments about financial support for admins that might be relevant for you .

Can you please review the draft and give me some feedback about how to improve it? Thank you.

MassMessage sent by Micru on १८:००, ७ जुन २०१८ (युटिसी(UTC))

यो श्रेणीमा रहेका पृष्ठहरु मेटाउन अनुरोध छ।-BRP ever ०६:१९, २५ जुन २०१८ (युटिसी(UTC))

Bishaldev100 सम्बन्धमा

प्रयोगकर्ता Bishaldev100द्वारा पटक पटक प्रतिलिपि अधिकार उल्लङ्घन गरि नेपाली विकिपिडियामा लेखहरू सृजना गरेको पाइएको छ । वहाँलाई सो कुराको जानकारी वहाँको वार्ता पृष्ठमा विभिन्न प्रबन्धकद्वारा सूचित गरिएता पनि वहाँले सो कार्य रोक्नुभएको छैन तसर्थ वहाँलाई आज अन्तिम सूचना जारी गारिएको छ । अब उपरान्त वहाँले प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने कुनै कार्य गरेको पाइएमा विकिपिडिया सम्पादन गर्न रोक लगाइने समुदायलाई जानकारी गराउन चाहन्छु । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:३४, ६ अगस्त २०१८ (युटिसी(UTC))

ब्याबेल सम्बन्धमा

Babel AutoCreate एक स्वत: बोट यन्त्रको रूपमा रहेको प्रयोगकर्ता हो । अनेकौं योगदानहरूलाई ध्यानमा राख्दै मद्वारा हाल तत्काल त्यो स्वत: बोट यन्त्रलाई निषेध गरिएको छ । यसको कारण - अङ्ग्रेजी भाषाको श्रेणीहरू स्वत: सृजना गर्दै भएको हुनाले । ब्याबेललाई संशोधन गरे पछि रोक हटाउन सकिन्छ भन्ने कुरा समुदायलाई जानकारी गराउन चाहन्छु । धन्यवाद !तुल्सी भगत (वार्तालाप) ०३:५६, ६ अगस्त २०१८ (युटिसी(UTC))

New Wikimedia password policy and requirements

CKoerner (WMF) (talk) २१:२१, ६ डिसेम्बर २०१८ (युटिसी(UTC))

फ्लड अधिकार

श्रेणीमा शहरहरूलाई सहरहरू बनाउन १ दिनको लागि फ्लड अधिकार (Flood flag) प्रदान गर्न अनुरोध छ।-BRP ever १२:५८, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

  सफल भयो — तुल्सी भगत (योगदान | वार्ता) १३:०७, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

Few pages needs to be cleaned up after maintenance

Sorry for writing in English.

Hello, after recent maintenace that was done on your wiki, a few of pages that were previously inaccessible are accessible again. Some of those pages couldn't be fixed, because their name was taken by another page. For that reason, I've moved those pages to start with T173070. I'd like ask you to review those pages, move them to correct title or delete them, if they are no longer needed. You can find the list of pages that needs maintenance in the output of the maintenance script. If you need any help with this, please feel free to contact me. Best regards, --Martin Urbanec (talk) २१:१५, २७ जुन २०१९ (युटिसी(UTC))