नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया सम्पादन गर्नुहोस्

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

जुलिया राणा सम्पादन गर्नुहोस्

 

पेनेलोप क्रुज सम्पादन गर्नुहोस्

 
पेनेलोप क्रुज

सेन्टी भाइरस सम्पादन गर्नुहोस्

  • आवेदन: सन् २०२० नेपाली हास्य–नाटक चलचित्र सेन्टी भाइरसको शीर्षक एक ज्योतिषीको सल्लाहमा एन्टी भाइरसबाट परिवर्तन गरिएको थियो।
  • पृष्ठ: सेन्टी भाइरस
  • आवेदक: Saroj Uprety
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
  • टिप्पणी:     ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

कबड्डी कबड्डी कबड्डी सम्पादन गर्नुहोस्

हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पशुपती सम्पादन गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी का संस्थापक क. पुष्पलाल हुन ।

नेपाली फुटबल सम्पादन गर्नुहोस्

नेपाली फुटबलका सर्वाधिक गोलकर्ताहरु सम्पादन गर्नुहोस्

  • आवेदन: नेपाली फुटबलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरू हरि खड्का र नीराजन रायमाझी हुन्। दुवैले १३/१३ गोल गरेर नेपालका लागि सर्वाधिक गोलकर्ताको रुपमा कीर्तिमानी राखेका छन्।
  • पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
  • आवेदक: Pradip Thapa
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

नेपाली फुटबल सम्पादन गर्नुहोस्

नेपालको फराकिलो जित सम्पादन गर्नुहोस्

  • आवेदन: नेपालको फुटबलमा हालसम्मकै फराकिलो जित भुटानसँग छ । नेपालले औठौं सागमा दशरथ रंगशालामा भएको खेलमा भुटानालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
  • पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
  • आवेदक: Pradip Thapa
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना सम्पादन गर्नुहोस्

नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना नुवाकोटमा रहेको छ । यसको उत्पादन क्षेमता २५ मेगावाट रहेको छ ।

शक्ति पृथकीकरणको सिद्धान्त सम्पादन गर्नुहोस्

नेपालमा हाल १३१ वटा भाषा बोलिन्छ।

यो 5नम्बर पर्देशको हिमाली जिल्ला रुकुम पुर्ब म पर्छ यो सिस्ने गाउपालिका वडा न: १ मा अबस्थित मनोरम स्थल हो यो पछिल्नो समय आन्तरिक पर्यटक को रोजाईको गन्तब्य बनेको छ यहाँ पुग्न २ दिनको पैदल यत्रा तय गर्नु पर्ने हुन्छ रुकुमकोट बाट केही सम्म यातायात को सुबिधा भयपनी

नेपाल को सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज सम्पादन गर्नुहोस्

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो।जुन डोल्पा जिल्लामा पर्दछ। यसको क्षेत्रफल ३५५५ वर्ग कि.मी रहेको छ।

नेपाल को सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज सम्पादन गर्नुहोस्

रारा राष्ट्रिय निकुञ्ज हो जसको कूल क्षेत्रफल १०६ वर्ग कि.मी रहेको छ।

हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु सम्पादन गर्नुहोस्

हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु सम्पादन गर्नुहोस्

  • आवेदन: हिन्दु दर्शनका अनुसार ब्रह्माण्डको आयु ४,३२,००,००,००,००० (चार खर्ब बत्तीस अर्ब) को हुन्छ जुन ब्रह्माको समयानुसार एक सय वर्ष बराबरको हुन्छ।
  • पृष्ठ: कल्प
  • आवेदक: Saugat Ghimire
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

Sgt gh (कुरा गर्नुहोस्) २०:५२, १७ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

police 2405:ACC0:1504:BC07:7432:F5EA:D6A1:BB45 (कुरा गर्नुहोस्) ०९:३३, २८ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]