मुख्य सूची खोल्नुहोस्

कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता ब्रह्माजीका मानस पुत्र हुन् । उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।

कश्यप
Kashyapa
कश्यप मुनि Andhra Pradesh, India
चिनारीको कारणऋग्वेद
जीवनसाथी
सन्तानवामन , इन्द्र with 12 आदित्य like, Surya, Agni, गरुड अरुण , Chandra , हिरण्याक्ष , हिरण्यकश्यपु , अप्सरा, गन्धर्व, होलिका
मातापितामरिची

परिचयसम्पादन

यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदिती बाट देवतादिती बाट दैत्य उत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारि निम्न छ

  • अदिति बाट आदित्य (देवता)
  • दिति बाट दैत्य
  • दनु बाट दानव
  • काष्ठा बाट अश्व आदि
  • अनिष्ठा बाट गन्धर्व
  • सुरसा बाट राक्षस
  • इला बाट वृक्ष
  • मुनि बाट अप्सरागण
  • क्रोधवशा बाट सर्प
  • सुरभि बाट गौ र महिष
  • सरमा बाट श्वापद (हिंस्त्र पशु)
  • ताम्रा बाट श्येन-गृध्र आदि
  • तिमि बाट यादोगण (जलजन्तु)
  • विनता बाट गरुड र अरुण
  • कद्रु बाट नाग
  • पतंगी बाट पतंग
  • यामिनी बाट शलभ

को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन