[१]सप्तऋषि शब्द सात र ऋषि मिलेर बनेको शब्द हो । जसको अर्थ सात जना ऋषि भन्ने लाग्छ । सप्तऋषि ब्रह्माका मानसपुत्र हुन् ।

सप्तऋषि समूह सम्पादन गर्नुहोस्

  1. कश्यप
  2. अत्रि
  3. भारद्वाज
  4. गौतम
  5. यमदग्नि
  6. वशिष्ठ
  7. विश्वामित्र



  1. कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदिती बाट देवता र दिती बाट दैत्य उत्पति भएको कथा वर्णित छ । देवता,दैत्य,दानव,गन्धर्व,राक्षस,वृक्ष,अप्सरा,सर्प,गाई,जलजन्तु सबै कश्यप ऋषिका बिभिन्न पत्नीबाट उत्पन्न भएका हुन ।