लक्ष्मीपुर, पूर्वी नेपालको इलाम जिल्लाको मध्य दक्षिणी भेगमा रहेको एक गाविस थियो। यहाँ १,१६० घरधुरी तथा ६,९०५ जनसङ्ख्या रहेको छ ।

लक्ष्मीपुर, इलाम
देश नेपाल
अञ्चलमेची
जिल्लाइलाम जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा६९०१
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

यो हाल नेपाल सङ्घीय शासन प्रणालीमा गइसकेपछि राज्य पुनःसंरचना गर्दा यसको वडा नं. १, २, ४ र ८ सुर्योदय नगरपालिका १४ र वडा नं. ३, ६, ७ र ९ सुर्योदय १३ र वडा नं. ५ चाँहि माइ नगरपालिका ५ मा परेको छ।

भौगोलिक स्थिति सम्पादन गर्नुहोस्

हावापानी सम्पादन गर्नुहोस्

यहाँको हावापानी मिश्रित प्रकारको छ। खासगरी यहाँ वर्षा ऋतुमा अत्याधिक वर्षात हुने गर्छ। यहाँको तापक्रम मध्ययम किसिमको छ।

यस गाबिसको प्रमुख ठाउँहरु सम्पादन गर्नुहोस्

  • मुर्तिडाँडा
  • डाक्टरगाउँ
  • सुकेपोखरी
  • जोरपोखरी
  • दुधकेन्द्र
  • भुटानेचोक
  • कोलबोटे
  • आरुबोटे
  • देविथान
  • गुराँसे
  • खानिभन्ज्याङ्ग
  • उत्तरे
  • बतासे
  • जरिङ्गे
  • जिमिखाँद
  • जिमिथुम्का
  • भुतेनी
  • दाङ्गसारङ
  • चुम्बाङ्ग
  • कटुसे बजार
  • हजुरे
  • कागुने
  • सिम्ले
  • जैसिटार
  • ठुलोबर्दु,
  • मानेडाँडा
  • कानेडाँडा
  • खोलिपाखा
  • हाङगिम
  • रमिते
  • बुच्चेटार
  • बाङ्गेटार
  • जिराइत
  • भालुखोप
  • सानोबर्दु,
  • ठाडे
  • खर्बनी
  • मिथुनखर्क
  • बाहुनिचुली
  • थाक्ले
  • गङ्गटे
  • कुम्भिटार
  • दहालटार

पर्यटकीय तथा धार्मिक स्थलहरु सम्पादन गर्नुहोस्

बसोबास सम्पादन गर्नुहोस्

यहाँ विशेषगरि बाहुन, क्षेत्री, राई, लिम्बु,तामाङ्ग, मगर, गुरुङ, लेप्चा, कामी, दमाई, आदि जातजातिको बसोबास रहेको छ। यहाँका सबै जातजातिहरू मिलेर बसेका छ्न।

पेशा सम्पादन गर्नुहोस्

यहाँको मुख्य पेसा भनेको कृषि हो। यहाँको प्रमुख नगदेबाली हरूमा अदुवा, अलैंची, अम्लिसो(कुचो), चिया, अकबरे खोर्सानी आदि हुन। ओलन(गाईको दुध) पनि यहाँको प्रमुख आम्दानिको स्रोत हो

यातायातको अवस्था सम्पादन गर्नुहोस्

  • सडक नपुगेका ठाउँमा भने घोडाको प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्