कैकसी
कैकसी महान रावणकी आमा हुन्।
परिचय
सम्पादन गर्नुहोस्जब इन्द्रादि देवगणले लंकामा आक्रमण गरे र त्यहाका राक्षस हरूको हार
भयो र यो राज्य कुबेरलाई जिम्मा दिएर देवगण स्वर्ग गए।
तिनै राक्षस राजाकि छोरी थिईन् कैकसी।
आफ्नो राज्य फिर्ता पाउन र राक्षस समुदायमा ज्ञानी र बुद्घिमान कोहि होस
भन्ने मनसायले ऋषि समुदायबाट पुत्र जन्माउन भनी कैकसी लाई विश्रवा ऋषिसङ विवाह गरि कार्य गर्न आफ्ना पिताले भनेर कैकसीले विश्रवा सङ्ग विवाह गरेकि थिईन्।
रावण|कुम्भकर्ण|विभीषण छोराहरु र शुर्पणखा छोरी हुन्।
आफ्ना कुल र परिवारका लागि ठूलो बलिदान दिएर आफ्ना परिवार परिवारप्रति गर्ने
कर्तव्य र गर्नुपर्ने दाइत्व यिनको जिवनबाट बुझिन्छ ।