तमिल
तमिल भन्नाले निम्न लिखित कुराहरू बुझाउनसक्छ:
- तमिलनाडु: भारतको एउटा दक्षिणी राज्य
- तमिल जाति: एक द्रविड भाषिक समूह
- तमिल भाषा: द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा
- तमिल लिपि: एउटा अक्षरात्मक लिपि
यो अस्पष्ट पृष्ठले तमिलसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |