युगान्डा राष्ट्रिय फुटबल टोली

युगान्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युगान्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो युगान्डामा फुटबलको लागि शसकिय निकय युगान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली १९७८ अफ्रिकी राष्ट्र कपको उप-बिजेता भएको थियो ।[१]

युगान्डा
उपनाम(हरू)The Cranes
सङ्गठनयुगान्डा फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घमध्य र पूर्वी अफ्रिकी फुटबल सङ्घ (मध्य र पूर्वी एसिया)
प्रमुख प्रशिक्षकSébastien Desabre
गृह रङ्गशालामन्डेला राष्ट्रिय रङ्गशाला
फिफा कोडUGA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८३ ह्रास(२० सेप्टेम्बर २००१८)
उच्च वरीयता६२ (जनवरी २०१६)
निम्न वरीयता१२१ (जुलाई २००२)
पहिलो अन्तर्राष्ट्रिय
 केन्या 1–1 युगान्डा युगान्डा
(नैरोबि, केन्या; १ मे १९२६)
ठूलो विजय
युगान्डा युगान्डा १३–१ केन्या 
(युगान्डा; अज्ञात मिति १९३२)
ठूलो हार
 इजिप्ट ६–० युगान्डा युगान्डा
(अलेक्जेन्ड्रिया, इजिप्ट; ३० जुलाई १९९५)
 ट्युनिसिया 6–0 युगान्डा युगान्डा
(ट्युनिस, ट्युनिसिया; १८ फेब्रुअरी १९९९)
अफ्रिकी राष्ट्र कप
उपस्थिति६ (पहिलो खेल १९६२)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७८

फिफा विश्वकप विवरण सम्पादन गर्नुहोस्

फिफा विश्वकप विवरण फिफा विश्वकप छनोट खेलहरू
वर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबरी हार का लागि का विरुद्धमा खेलिएका खेलहरू जित बराबरी हार का लागि का विरुद्धमा
उरुग्वे १९३० देखि
पश्चिम जर्मनी १९७४
प्रवेश हुन असफल प्रवेश हुन असफल
अर्जेन्टिना १९७८ छनोट हुन असफल 2 1 0 1 3 4
स्पेन १९८२ निकालियो निकालियो
मेक्सिको १९८६ छनोट हुन असफल
इटाली १९९०
संयुक्त राज्य अमेरिका १९९४ छनोटबाट निकालियो छनोटबाट निकालियो
फ्रान्स १९९८ छनोट हुन असफल
दक्षिण कोरिया जापान २००२
जर्मनी २००६ १२ १० १८
दक्षिण अफ्रिका २०१०
ब्राजिल २०१४
रुस २०१८
कतार २०२२ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६
जम्मा ०/२१ ४२ १५ १८ ४२ ४७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "युगान्डाका लागि २०१८ फिफा विश्वकप छनोट खेल", FUFA: Federation of Uganda Football Associations (en-USमा), २०१७-०८-२३, अन्तिम पहुँच २०१८-०५-३१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्