ट्युनिसिया राष्ट्रिय फुटबल टोली
ट्युनिसिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم, फ्रान्सेली: Équipe de Tunisie de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
Shirt badge/Association crest | ||||
उपनाम(हरू) | نسور قرطاج Aigles de Carthage (Eagles of Carthage) | |||
---|---|---|---|---|
सङ्गठन | ट्युनिसिया फुटबल सङ्घ | |||
उप-सङ्गठन | युएनएफए (उत्तर अफ्रिका) | |||
सङ्गठन | सिएएफ (अफ्रिका) | |||
प्रमुख प्रशिक्षक | Faouzi Benzarti | |||
कप्तान | Aymen Mathlouthi | |||
सर्वाधिक उपस्थिति | Sadok Sassi (११६) | |||
सर्वाधिक गोलकर्ता | Issam Jemâa (३६) | |||
गृह रङ्गशाला | Stade 7 November | |||
फिफा अङ्क | TUN | |||
फिफा वरीयता क्रम | २३ ![]() | |||
फिफा उच्च वरीयता क्रम | १४ (अप्रिल २०१८) | |||
फिफा निम्न वरीयता क्रम | ६५ (जुलाई २०१०) | |||
इएलओ वरीयता क्रम | ४५ ![]() | |||
इएलओ उच्च वरीयता क्रम | २४ (जून १९७८) | |||
इएलओ निम्न वरीयता क्रम | १०३ (जुलाई १९९८) | |||
| ||||
पहिलो अन्तर्राष्ट्रिय | ||||
![]() ![]() (ट्युनिसिया; २५ जून १९५७) | ||||
ठूलो विजय | ||||
![]() ![]() (रोम, इटाली; १८ अगस्ट १९६०) ![]() ![]() (ट्युनिस, ट्युनिसिया; ७ जनवरी २०००) ![]() ![]() (Radès, ट्युनिसिया; २६ मार्च २००५) ![]() ![]() (Radès, ट्युनिसिया; १२ जून २०१५) | ||||
ठूलो हार | ||||
![]() ![]() (बुडापेस्ट, हङ्गेरी; २४ जुलाई १९६०) | ||||
विश्वकप | ||||
खेलहरू | ५ (पहिलो खेल: १९७८) | |||
उत्कृष्ट नतिजा | ९ औँ (समुह चरण) (१९७८) | |||
अफ्रिकी राष्ट्र कप | ||||
खेलहरू | १८ (पहिलो खेल: २९६२) | |||
उत्कृष्ट नतिजा | बिजेता (२००४) | |||
कन्फेडेरेसन कप | ||||
खेलहरू | १ (पहिलो खेल: २००५) | |||
उत्कृष्ट नतिजा | समुह चरण (२००५) |
सन्दर्भ सामग्रीसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा ट्युनिसिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |