भागेश्वर गाउँपालिका

(भागेश्वरबाट अनुप्रेषित)

भागेश्वर गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दारुपाल, भागेश्वर र बगरकोट गाविसहरू यसमा गाभिएका थिए।

भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
भागेश्वर गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा भागेश्वर गाउँपालिकाको अवस्थिति
भागेश्वर गाउँपालिका is located in नेपाल
भागेश्वर गाउँपालिका
भागेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°E / 29.1351; 80.5124निर्देशाङ्कहरू: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°E / 29.1351; 80.5124
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहेमराज चटौत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपुष्पा ठकुराठी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२३३.३८ किमी (९०.११ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,१३२
 • घनत्व५६/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविकको बगरकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भागेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १३,१३२ रहेको छ भने यहाँ २,७९४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्