बगरकोट नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।

बगरकोट
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाडडेलधुरा जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा३६५८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सडक यातायात सम्पादन गर्नुहोस्

बगरकोट गाउँ विकास समिति डडेल्धुरा जिल्ला सदरमुकाम सँग कच्ची सडक सञ्जालद्वारा जोडिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्