बडलम्जी दैलेखको दुल्लु नगरपालिकामा पर्ने एक गाउँ हो। पञ्चकोशी अन्तरगत पर्ने धुलेश्वर मन्दिर यसै गाउँमा अवस्थित छ। यो गाउँलाई लम्जेलबडाल हरूको उद्गम स्थलको रुपमा लिइन्छ। विक्रम संवत २०७१ भन्दा पहिले लम्जी र बड दुईवटा गाउँलाई मिलाएर बडलम्जी नामको गा.वि.स. बनाइएको थियो। वि. सं. २०७१ साल बैशाख देखी यो गा. वि. स. लाई दुल्लु नगरपालिकामा गाभिएको थियो।

हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन



बाह्य लिङ्कहरूसम्पादन