बज्रबाराही नगरपालिका

बज्रबाराही नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा चापागाउँ, झरुवारासी, ठेचोलेले यी ४ गाउँ विकास समितिहरूलाई समेटेर बज्रबाराही नगरपालिका घोषणा गरिएको हो।[४] बज्रबाराही नगरपालिकाको केन्द्र चापागाउँ गाउँ विकास समितिको बज्रबाराही बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

बज्रबाराही नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाललितपुर जिल्ला
स्थापना२०७२ आस्विन १
क्षेत्रफल
 • जम्मा३८.४ किमी (१४.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९२०३
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटbajrabarahimun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

चापागाउँ, झरुवारासी, ठेचोलेले यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर बज्रबाराही नगरपालिका बनाइएको हो ।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बज्रबाराही नगरपालिकाको जनसङ्ख्या ३९,२०३ रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्