झरुवाराशी नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो।

Jharuwarasi
झरुवारासी
देश नेपाल
अञ्चलबागमती
जिल्लाललितपुर जिल्ला
जनसङ्ख्या
 (2001)
 • जम्मा३,१८५
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)

धापाखेल चापागाउ र गोदावरी को बिचमा रहको सुन्दर र डाढाले भरिएको हरियालि जङ्गल भएको झरुवारासी गाउँ हो।यस गाउँमा शन्तानेश्वर महादेवको मन्दिर रहेको छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्