अन्नपूर्ण पोष्ट

नेपाली राष्ट्रिय दैनिक पत्रिका

अन्नपूर्ण पोष्ट एक नेपाली दैनिक पत्रिका हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौँमा छ ।

अन्नपूर्ण पोष्ट
अन्‍नपूर्ण पोस्ट्.svg
अन्नपूर्ण पोष्ट
प्रकारदैनिक समाचारपत्र
ढाँचाब्रोडशिट
मालिक(हरू)अन्नपूर्ण मिडिया नेटवर्क
प्रकाशकरामेश्वोर थापा
प्रमुख सम्पादकसुधीर शर्मा
सम्पादकराजाराम गौतम
भाषानेपाली
मुख्यालयतिनकुने
काठमाडौँ
नेपाल
देशनेपाल
वितरण२५०,०००
वेबसाइटannapurnapost.com

इतिहास तथा विकासक्रमसम्पादन

कअन्नपूर्ण पोष्टको प्रथम पटक प्रकाशन २०५८ साल बैशाख १८ गते भएको हो।

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन


ढाँचा:पत्रिका