नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०६:३०, १० मार्च २०१४ (युटिसी(UTC))
निम्तो !सम्पादन
1AnuraagPandey जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरी र नेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:०४, १४ जुन २०१४ (युटिसी(UTC))
निम्तोसम्पादन
आदरणीय 1AnuraagPandeyज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५०, १ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !सम्पादन
1AnuraagPandeyजी , विसं २०७१ कार्तिक महिनामा ९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:१७, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
धन्यवादसम्पादन
अनुराग जी,
नेपाली विकिमा सम्पादन गर्नु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा पनि आफ्नो सम्पादनलाई निरन्तरता दिनुहुनेछ । एउटा सानो कुरा के छ भने तपाईले सृजना गर्नु भएको नयाँ लेखलाई इन्टरविकि लिङ्क (विकिडाटा) सँग जोड्नु भएको छैन (अहिलेलाई मैले जोडेको छु )अब देखि जोड्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, १९ नोभेम्बर २०१४ (युटिसी(UTC))
- @बिप्लब आनन्द and बिप्लबजी: धन्यवाद ।--अनुराग पाण्डेय १०:५०, १९ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थनको लागि अनुरोधसम्पादन
अनुराग सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । रमेश सिंह बोहरा (✉✉) ०३:०६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
सम्मानसम्पादन
नवागन्तुक बार्नस्टार अलङ्कार | ||
अनुराग पाण्डेय, तपाई द्वारा विभिन्न क्षेत्रहरूमा गरिएको सम्पादनहरूलाई हेर्दै, म तपाईलाई यो बार्नस्टार दिदैंछु । यदि तपाईलाई सम्पादन सम्बन्धी कुनै समस्या आए मेरो वार्तापृष्ठमा लेख्नुहोला । म हरसम्भव सहायता गर्ने प्रयास गर्नेछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४८, २५ नोभेम्बर २०१४ (युटिसी(UTC)) |
क्रिसमसको शुभकामनासम्पादन
|
माघे संक्रांतिसम्पादन
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु साथै आगामी दिन हरुमा पनि विकिपीडियामा हजुरको अनवरत योगदान रहने आशा गर्दछु
समर्थनको लागि अनुरोधसम्पादन
आदरणीय 1AnuraagPandeyज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । Nawaraj Ghimireकुरा गर्ने ००:२३, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थनको लागि अनुरोधसम्पादन
आदरणीय 1AnuraagPandeyज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२९, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थन गर्न अनुरोधसम्पादन
आदरणीय अनुरागजी नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
महिला सम्पादनथन २०१५सम्पादन
महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार | ||
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२८, १० मार्च २०१५ (युटिसी(UTC)) |
विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !सम्पादन
प्रिय @1AnuraagPandey:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह
विकिपिडियाको यो महिना !सम्पादन
@1AnuraagPandeyज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:
समाचारहरूसम्पादन
- डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
- वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
- गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
- मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
अनुरोधहरूसम्पादन
- माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
- चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
- चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:०७, २४ अप्रिल २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !सम्पादन
1AnuraagPandeyजी , सन् २०१५ मे महिनामा १ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:०५, १२ जुन २०१५ (युटिसी(UTC))