पाल्पा १ (निर्वाचन क्षेत्र)

पाल्पा १ नेपालको पाल्पा जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

पाल्पा १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा पाल्पा १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यनारायणप्रसाद आचार्य

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

पाल्पा १ मा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाको २–७ वडा, तिनाउ गाउँपालिकाको वडा ५ र तानसेन नगरपालिकाको वडा नम्बर ८ रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाल्पा १ (क)
  • पाल्पा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कालुराम राणा नेपाली कांग्रेस
२०५१ दलबहादुर राना मगर नेकपा एमाले
मार्च १९९८ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ भद्रबहादुर थापा नेकपा एमाले
२०६४ दलबहादुर राना मगर
२०७० राधाकृष्ण कँडेल
२०७४ दलबहादुर राना मगर
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ नारायणप्रसाद आचार्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५