नेपालमा पाइने बहुसङ्ख्यक थरहरूको सूची

वीकिमीडिया सूची

फोरबियर्सका अनुसार नेपालमा पाइने बहुसङ्ख्यक थरहरूको सूचीः[१]

स्थान (सन् २०१४)[१] थर अर्थ जनसङ्ख्या[१] आवृत्ति[१] जातिय समुह(हरू)
श्रेष्ठ (थर) उत्तम[२] २१,९५,१८२ १:१२ नेवार
थापा योद्धा[३] ८०३,११९ १:३३ क्षेत्री, मगर
अधिकारी अधिकारी ५६९,१७९ १:४७ बाहुन, क्षेत्री
महर्जन ५६४,३९२ १:४७ नेवार
गुरूङ ५००,३०९ १:५३ गुरूङ
कार्की कर अधिकृत ४१३,८३६ १:६४ क्षेत्री
घिमिरे घमिराउँ बासिन्दा ३५४,०७७ १:७५ बाहुन
राई राजा ३४७,७४६ १:७६ किराँत
लामा धर्मगुरु ३३८,०१७ १:७८ तामाङ, शेर्पा
१० आचार्य (थर) शिक्षक ३३३,०७६ १:८० बाहुन
११ शाक्य सक्षम ३२६,१२७ नेवार
१२ खड्का खड्गधारी ३२२,४२१ क्षेत्री
१३ भट्टराई ३०६,९८० बाहुन, क्षेत्री
१४ भण्डारी भण्डार संरक्षक ३०३,४२८ क्षेत्री, बाहुन
१५ जोशी ज्योतिषी बाहुन, नेवार
१६ प्रधान मुखिया

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्