महर्जन (Maharjan) एक हिन्दु तथा बौद्ध धर्म मान्ने नेवार जाति थर हो । मुख्य गरी यो थर भएका नेवारहरू नेपालको पाटन, किर्तीपुर, भक्तपुर तथा काठमाडौ उपत्यकामा बसोबास गर्ने गर्दछन् ।

संस्कृति सम्पादन

नेवार जातिको भाषाका रूपमा लिइने नेपाल भाषा महर्जन थर भएका जातिहरू बिच अत्याधिक प्रचलित रहेको छ।

चर्चित व्यक्तिहरू सम्पादन

राजनैतिक व्यक्तित्वहरू सम्पादन

कला,साहित्य तथा सांस्कृतीकहरू सम्पादन

खेलकुदका व्यक्तित्वहरू सम्पादन

  • महेश महर्जन-नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता शारीरिक सुगठनका खेलाडी,
  • ननिता महर्जन- नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने वा पदक जित्ने महिला शारीरिक सुगठनका खेलाडीले,

यो पनि हेर्नुहोस् सम्पादन

सन्दर्भ सामाग्री सम्पादन

बाह्य कडीहरू सम्पादन