महर्जन
महर्जन (Maharjan) एक हिन्दु तथा बौद्ध धर्म मान्ने नेवार जाति थर हो । मुख्य गरी यो थर भएका नेवारहरू नेपालको पाटन, किर्तीपुर, भक्तपुर तथा काठमाडौ उपत्यकामा बसोबास गर्ने गर्दछन् ।
संस्कृति
सम्पादन गर्नुहोस्नेवार जातिको भाषाका रूपमा लिइने नेपाल भाषा महर्जन थर भएका जातिहरू बिच अत्याधिक प्रचलित रहेको छ।
चर्चित व्यक्तिहरू
सम्पादन गर्नुहोस्राजनैतिक व्यक्तित्वहरू
सम्पादन गर्नुहोस्- राज काजी महर्जन- राजनितीज्ञ,
- विष्णुलाल महर्जन- जिउदा सहिद घोषित व्यक्ति,
- दिलिप महर्जन- राजनितीज्ञ,
कला,साहित्य तथा सांस्कृतीकहरू
सम्पादन गर्नुहोस्- भीमबहादुर महर्जन- गीतकार,
खेलकुदका व्यक्तित्वहरू
सम्पादन गर्नुहोस्- महेश महर्जन-नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता शारीरिक सुगठनका खेलाडी,
- ननिता महर्जन- नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने वा पदक जित्ने महिला शारीरिक सुगठनका खेलाडीले,
- बालगोपाल महर्जन- नेपालका सफल फुटबल खेलाडी तथा प्रशिक्षक,
- विराज महर्जन- नेपाल राष्ट्रिय फुटबल टिमका वर्तमान क्याप्टेन