निरौली
निरौली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हाल यस गाविसलाई जोरायल गाउँपालिकामा समावेश गरिएको छ ।
निरौली | |
---|---|
देश | ![]() |
अञ्चल | सेती अञ्चल |
जिल्ला | डोटी |
जनसङ्ख्या (1991) | |
• जम्मा | २४६३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |