नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (निर्वाचन क्षेत्र)

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
वर्तमान निर्वाचन क्षेत्र
गठन२०१७
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यविनोद चौधरी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिकासरावल गाउँपालिकाका वडा ४, ५, ६ र ७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ हृदयेश त्रिपाठी नेकपा एमाले
मे २०१८ नेकपा
डिसेम्बर २०२१ जनता प्रगतिशील पार्टी
२०७९ विनोद चौधरी नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५