दोस्रो प्रचण्ड मन्त्रिपरिषद्

२०७३ साउन २० मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।[] उनको उम्मेदवारीलाई नेपाली काङ्ग्रेस र संसदमा प्रतिनिधित्व गर्ने साना दलहरूले समर्थन गरेको थियो। यसै कारणले दाहाल स्थानीय तह निर्वाचन, २०७४ सम्म प्रधानमन्त्री बन्दै नेपाली काङ्ग्रेसको पक्षमा लागेका थिए। [] []

दोस्रो प्रचण्ड मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०७३ साउन २०
भङ्ग मिति२०७४ जेठ १७
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखविद्यादेवी भण्डारी
सरकार प्रमुखपुष्पकमल दाहाल
उप सरकार प्रमुखविमलेन्द्र निधि
राजनीतिक दलमुख्य दलहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाली काङ्ग्रेस
साना दलहरू
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल लोकतान्त्रिक फोरम
अखण्ड नेपाल पार्टी (२०७३ माघ ६ देखि)
समाजवादी जनता पार्टी (२०७३ माघ ६ देखि)
इतिहास
निर्वाचन(हरू)संविधान सभा निर्वाचन २०७०
संसद कार्यकाल(हरू)नेपालको दोस्रो संविधान सभा
पूर्वाधिकारीपहिलो ओली मन्त्रिपरिषद्
उत्तराधिकारीचौथो देउवा मन्त्रिपरिषद्

शपथ ग्रहण गरिसकेपछि दाहालले आफूलाई चुनावमा समर्थन गर्ने दलहरूको गठबन्धनमा नयाँ सरकार गठन गरेका थिए जसमा विमलेन्द्र निधि उपप्रधान तथा गृहमन्त्री बनेका थिए।[] पछि धेरै पटक दाहालले मन्त्रिपरिषद् हेरफेर गरेका थिए।[] [] [] [] मन्त्रिपरिषद् दाहालले ४६ मन्त्रीहरू (राज्य मन्त्रीहरू सहित) नेपालको इतिहासको दोस्रो सबैभन्दा ठूलो मन्त्रिपरिषद् बन्न पुगेको थियो। यद्यपि नेपालको नयाँ संविधानले मन्त्रिहरूको अधिकतम सङ्ख्या २५ बनाएको थियो।[]

मन्त्रिपरिषद्

सम्पादन गर्नुहोस्
मन्त्रालय मन्त्री दल पदभार सम्हालेको पदभार छोडेको
प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन २० २०७४ जेठ १७
उपप्रधान तथा गृह विमलेन्द्र निधि नेपाली काङ्ग्रेस २०७३ साउन २० २०७४ जेठ १७
उपप्रधान तथा अर्थ कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन २० २०७४ जेठ १७
उपप्रधानतथा सङ्घीय मामिला तथा स्थानीय विकास विजयकुमार गच्छदार नेपाल लोकतान्त्रिक फोरम २०७४ वैशाख २५[१०]
सहरी विकास अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
युवा तथा खेलकुद दलजीत श्रीपाली नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन २० २०७४ जेठ १७
भौतिक पूर्वाधार तथा यातायात रमेश लेखक नेपाली काङ्ग्रेस २०७३ साउन २० २०७४ जेठ १७
आपूर्ति दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी २०७३ साउन २७[११] २०७४ जेठ १७
भूमिसुधार तथा व्यवस्था विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी २०७३ साउन २७[११] २०७४ वैशाख २५
गोपाल दहित नेपाल लोकतान्त्रिक फोरम २०७४ वैशाख २५[१०]
सङ्घीय मामिला तथा स्थानीय विकास हितराज पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ वैशाख २५
ऊर्जा जनार्दन शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
सूचना तथा सञ्चार राम कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
शिक्षा धनिराम पौडेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
कानुन, न्याय तथा संसदीय मामिला अजयशङ्कर नायक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
कृषि विकास गौरीशङ्कर चौधरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन २० २०७४ जेठ १७
परराष्ट्र प्रकाशशरण महत नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
रक्षा बालकृष्ण खाँड नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
सामान्य प्रशासन केशवकुमार बुढाथोकी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
स्वास्थ्य गगन थापा नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
वन तथा भू-संरक्षण शङ्कर भण्डारी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
शान्ति तथा पुनर्स्थापना सीतादेवी यादव नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
सहकारी तथा गरिबी निवारण हृदयराम थानी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
वाणिज्य रोमी गौचन थकाली नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
सिंचाई दीपक गिरी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
उद्योग नवीन्द्रराज जोशी नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जीवनबहादुर शाही नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ वैशाख २५
जीतेन्द्रनारायण देव नेपाल लोकतान्त्रिक फोरम २०७४ वैशाख २५[१०]
श्रम तथा रोजगार सूर्यमान गुरुङ नेपाली काङ्ग्रेस २०७३ भदौ १० २०७४ जेठ १७
महिला, बालबालिका तथा समाज कल्याण विकास कुमार खड्का अखण्ड नेपाल पार्टी २०७३ माघ ६[१२]
खानेपानी तथा सरसफाई प्रेमबहादुर सिंह समाजवादी जनता पार्टी २०७३ माघ ६[१२]

^ दाहालले निम्न मन्त्रालयहरूको पनि नेतृत्व गरेका थिए: []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Pushpa Kamal Dahal elected Nepal Prime Minister", The Himalayan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  2. "Nepal PM Prachanda quits, honours power-sharing pact", Tribune India, अन्तिम पहुँच ११ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १२ नोभेम्बर २०१७ मिति
  3. "NEPAL HEADS TO THE POLLS FOR FIRST LOCAL ELECTIONS IN TWO DECADES", Newsweek, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  4. "Pushpa Kamal Dahal Prachanda sworn in as new Nepal PM", Hindustan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  5. "Prime Minister Dahal expands Cabinet, adds three ministers", The Himalayan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  6. "Cabinet expansion stalled for few days", The Himalayan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  7. ७.० ७.१ "New ministers from CPN Maoist Centre sworn-in", The Himalayan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  8. "13 new ministers take oath from President", The Himalayan Times, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  9. "Deuba’s Cabinet largest ever", The Kathmandu Post, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  10. १०.० १०.१ १०.२ "Three ministers from Nepal democratic Forum sworn in", The Himalayan Times, २०७४ वैशाख २५, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  11. ११.० ११.१ "PM assigns portfolios to RPP ministers", The Himalayan Times, २०७३ साउन २७, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  12. १२.० १२.१ "Cabinet expansion: Singh, Khadka sworn in as ministers", The Himalayan Times, २०७३ माघ ६, अन्तिम पहुँच ११ नोभेम्बर २०१७