जनार्दन शर्मा
जनार्दन शर्मा प्रभाकर | |
---|---|
उर्जा मन्त्री | |
कार्यकाल २०७३–२०७४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
उपराष्ट्रपति | नन्द बहादुर पुन |
पूर्वाधिकारी | टोप बहादुर रायमाझी |
उतराधिकारी | महेन्द्र बहादुर शाही |
गृह मन्त्री | |
कार्यकाल २०७४ देखि – २०७४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | शेरबहादुर देउवा |
उपराष्ट्रपति | नन्द बहादुर पुन |
पूर्वाधिकारी | विमलेन्द्र निधि |
उतराधिकारी | राम बहादुर थापा |
मन्त्री यात्रासम्पादन
शान्ति तथा पुननिर्माण मन्त्रीसम्पादन
उर्जामन्त्रीको कार्यकालसम्पादन
पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा शर्मा उर्जामन्त्री हुँदा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरे र काठमाडौंको लोडसेडिङ अन्त्य गरे ।
गृहमन्त्रीसम्पादन
अर्थमन्त्रीसम्पादन
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधान विपरित भएको ठहर गर्दै सर्वोच्च अदालतले बि.सं. २०७८ असार २८ मा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यलयको नाममा परमादेश जारी गरेको थियो। सो आदेश पछि बनेको देउवा मन्त्रिपरिषद् मा शर्मा अर्थमन्त्री बनेका थिए।[१]
[कुटनीतिमा जनार्दनको कच्चा काम, उपसचिवको नाम काटेर ज्वाइँ पठाए, सहसचिव तानेर उपसचिव पठाइँदै]
[कर भन्सारको प्रमुखमा अर्थमन्त्रीको आँखा, एकै वर्षमा फेरिए दर्जन बढी उपसचिव]
[पोस्न ढुकुटी रित्याउँदै अर्थमन्त्री, श्रम समूह र सहकारीका नाममा बाँड्दैछन् १० करोड]
प्रतिनिधि सभा २०७९सम्पादन
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा रुकुम पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३९५४९मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नन्दराम देवकोटाले १२९६१मत प्राप्त गरेका थिए।[३]
सन्दर्भसम्पादन
- ↑ मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तथा पद तथा गोपनीयताको शपथ Posted on२९ असार २०७८, मंगलवार २१:२३Authorराष्ट्रपतिको कार्यालय
- ↑ "रुकुम पश्चिम : प्रदेश ६ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५।