रमेश लेखक

नेपालका राजनीतिज्ञ

रमेश लेखक एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सदस्य हुन्। उहाँ नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७०२०७९ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

रमेश लेखक
प्रतिनिधि सभा सदस्य
पद बहाली
३ माघ २०७९
पूर्वाधिकारीदीपक प्रकाश भट्ट
निर्वाचन क्षेत्रकञ्चनपुर ३
व्यक्तिगत विवरण
जन्म (1963-12-11) ११ डिसेम्बर १९६३ (उमेर ६०)
काठमाडौँ जिल्ला, नेपाल
राजनीतिक दलनेपाली कांग्रेस

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उमेरद्वर रमेश लेखक कंचनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३०,५२३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[१] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निरु देवी पालले १८,४४८ मत प्राप्त गरेका थिए।[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्