यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको ले५ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो टेम्पलेट प्रयोग भएका पृष्ठ: मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग सम्पादन गर्नुहोस्

यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्डहरू सम्पादन गर्नुहोस्

{{db-a5}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-a5|bot=ExampleBot}}

बोटहरूले |bot= बोट प्यारामिटरको उल्लेख गर्नेछन् ।

{{db-a5|TranswikiLocation}}

जहाँ TranswikiLocation पृष्ठको यूआरएल हो जहाँबाट लेख ट्रान्सविकि भएको छ ।

लेखक अधिसूचना सम्पादन गर्नुहोस्

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:

{{subst:db-transwiki-notice|पृष्ठकोनाम|header=1}}


... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

==[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित==

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि शीघ्र मेट्नुपर्ने मापदण्डको ले५ अन्तर्गत, पहिले नै ट्रान्सवाइज्ड, (उदाहरणार्थ, विक्शनरी वा विकिस्रोत)मा समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेख भनेर मेटाउनका लागि चिनो राखिएको छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्